कोहलपुर प्रहरी प्रमुख मल्लद्धारा मातहतको निरीक्षण
नेपालगञ्ज । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक ऐन बहादुर मल्लले मातहतका कार्यालयहरुको निरीक्षण गर्नुभएको छ ।
प्रहरी प्रमुख मल्लले शनिबार मातहत कार्यालय...
नेपालगञ्जको मेयर र उपमेयरमा लोसपाबाट सिद्धिकी र बानिया
नेपालगञ्ज । लोकतान्त्रिक सामाजवादी पार्टी बाँकेले नेपालगञ्जको मेयर उपमेयरका उम्मेदवार सार्वजनिक गरेको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा...
नेपालगन्जमा खोज पत्रकारिता तालिम सुरु
नेपालगन्जमा शुक्रबारदेखि खोज पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा पाँचदिने तालिम सुरु गरेको हो ।
नेपालगन्जमा सक्रिय पत्रकारितामा...
३२३ औं खालसा साजना दिवस र बैशाखी पर्व भव्य रुपमा मनाइने
नेपालगञ्ज । सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्व भव्य रुपमा मनाइने भएको छ ।
नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार...
डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा
डुडुवा । बाँके डुडुवा गाउँपालिकाले पहिलो पटक सबै नागरिकहरुको स्वास्थ्य विमा गर्न शुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत हरेक नागरिकको विमा...
सहकारी अभियान मुलुक समृद्धिको आधार
काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ...
टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु
नेपालगञ्ज । बालबालिकाहरुका लागि टाइफाइड रोग विरुद्धको खोप अभियान आज बुधबारबाट शुरु भएको छ ।
यही क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा १५ महिनादेखि १५...
नेपालको संबिधान-२०७२ “अवधी” भाषामा अनुवाद
नेपालगन्ज । नेपालको संविधान २०७२ लाई अवधी भाषामा अनुवाद गरिएको छ ।
अवधी भाषामा अनुवाद गरिएको नेपालको संविधान २०७२ लाई मंगलबार बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष...
नरैनापुरका अग्निपिडितलाई बिपद व्यवस्थापन समितिद्वारा राहत बितरण
नेपालगन्ज । नरैनापुर गाउँपालिका वडा न-४ कृष्णनगरमा चैत्र २२ गते भएको आगलागीमा प्रभावित परिवारलाई नगद तथा जिन्सी सामाग्री राहत प्रदान गरिएको छ ।
आगलागीबाट प्रभावित...
एक वर्ष एक दिनपछि नरैनापुरमा आगलागी (फोटो फिचर)
नेपालगञ्ज । सोमबार नरैनापुर गाउँपालिका वडा नं ४ को घोरदौरियास्थित कृष्णनगरमा आगलागी भएको छ ।
आगलागीबाट ठुलो मात्रामा धन सम्पत्ति नष्ट भएको छ भने कतिपयलाई...









