३०० ट्याबलेट नाईट्राेभेटसहित एक जना पक्राउ
नेपालगन्ज । भारतीय बजार रूपैडिहाबट नेपालगन्ज ल्याउँदै गरेकाे तीन सय ट्याबलेट नाईट्राेभेट (लागू औषध) सहित प्रहरीले एक युवालाई पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय...
एसीसी यू-१९ एसिया कप क्रिकेट टाेलीकाे बिदाई
काठमाडौं । युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ ।
सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा...
समुदायमा कोभिड-१९ बिरुद्धको खोपप्रति चासो बढ्दै
नेपालगञ्ज । कोभिड-१९ बिरुद्ध सम्बन्धि जनचेतना फैलाउन नेपालगंज उपमहानगरपालिकाका सामुदायिक बिद्यालयहरुमा बाल क्लबमार्फत गतिबिधि संचालन गरिएको छ ।
उपमहानगरपालिकाको समन्वयमा सामाजिक विकास मंच ले सेभ...
मेयर साब, कस्ले पुर्ने हो यो खाल्डो ?
शिवराज साहु नेपालगञ्ज । जिल्लाको सदरमुकाम नेपालगंज उपमहानगरपालिकाको मुटुको रुपमा मानिने त्रिभुवन चौकमा रहस्यमय खाल्डो देखा परेको छ ।
प्राय त्रिभुवन चोक व्यानर चोक वा...
जनताको घरदेलोमा अध्यक्ष शाह, क्लबका पदाधिकारीको बिभिन्न माग
नेपालगञ्ज । जनताको घरदैलोमा पुगेका बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह समक्ष वडा नं ६ स्थित नमूना युवा क्लबका पदाधिकारीले आफ्ना मागहरु राखेका...
५५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार भारतबाट आउँदै गरेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १४ बस्ने ३३...
नेपालगञ्जलाई स्वास्थ्यको हव बनाईदैं
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले शहरलाई स्वास्थ्य हवको रुपमा अघि बढाउन प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पु¥याउने भएको छ ।
मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य...
वनको जग्गामा बनाइएका ५ गोठ भत्काइयो
रमेशकुमार यादव बालापुर । बाँकेको डुडुवा गाउँपालिकास्थित बभनपूर्वा सामुदायिक वनमा जग्गा अतिक्रमण गरि निर्माण गरिएका ५ वटा गोठ भत्काइएको छ ।
डुडुवा गाउँपालिकाको वडा न...
कोरोना बिरुद्धको खोपबारे घरदैलो
नेपालगञ्ज । कोरोना बिरुद्धको खोप लगाए/नलगाएको बारेमा नेपालगञ्जको वडा नं १५ र २१ मा घरदैलो गरिएको छ ।
नेपालगञ्जमा संचालित जोखिम संचार र समुदाय संलग्नता...
कोभिड–१९ विरुद्ध नेपालगञ्जमा सडक नाटक प्रदर्शन
नेपालगञ्ज । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोपबारे नेपालगञ्जमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
सोमबार अपरान्ह नेपालगन्ज उपमहानगरपालिका वडा नं–१, धम्बोझी चोकमा खोप...









