अनुसन्धान सहायक सुचकको हत्यामा संलग्न सात अभियुक्त सार्वजनिक
नेपालगन्ज । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्यामा संलग्नलाई प्रहरीले् सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा...
नेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा
नेपालगन्ज । नेपालगन्जमा आधुनिक मेकअप स्टुडियो संचालनमा आएको छ । सोमबार नेपालगन्जको न्युरोडमा अत्याधुनिक मेकअप स्टुडियोको सोमबार उद्घाटन भएको हो ।
उक्त आधुनिक मेकअप स्टुडियोको...
प्रतिनिधिसभा विघटन विरुद्ध नेपालगन्जमा प्रदर्शन
नेपालगञ्ज । प्रतिनिधिसभा विघटन विरुद्ध बाँकेमा पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका भातृ संगठनहरुको आयोजनामा सोमवार नेपालगञ्जमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनपछि त्रिभुवनचोकमा आयोजित...
खजुराका बिद्यालय २३ गतेसम्म बन्द
नेपालगञ्ज । चिसोका कारण बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरु बन्द गरिएका छन् । खजुरा गाउँपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले चार दिन बिद्यालय बन्द गर्ने...
फोटो बारे नेपालगन्जमा अन्तरक्रिया
नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको आयोजक अन्तरालले फोटो पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।
आइतबार नेपालगन्जमा भएको अन्तरक्रियामा फोटो पत्रकारिताको महत्व र फेस्टिवलका बारेमा चर्चा गरिएको...
नरैनापुरको जमुनाहाबाट माउ हरिणको उद्धार
नरैनापुर । बाँकेको नरैनापुरमा एक माउ हरिणको उद्धार गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार...
नेपालगञ्जका बिद्यालय तीन दिन बन्द गर्न निर्देशन
नेपालगञ्ज । जिल्लामा जाडो बढेपछि नेपालगञ्जका बिद्यालय बन्द गरिएका छन् । केहीदिनदेखि बाक्लो कुहिरोसंगै जाडो बढेपछि नेपालगञ्ज उपमहानगरपालिका भित्रका सबै बिद्यालय तीन दिनका लागि...
जिल्ला स्तरिय खुल्ला बुद्धिचालमा संगम प्रथम
नेपालगन्ज । बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगितामा ५ अंकका साथ संगम पोख्रेल प्रथम भएका छन् ।
शनिवार बाँकेको बैजनाथ गा.पा. वडा नं. ४, बानियाभार...
चुनावमा जुट्न कार्यकर्ताहरुलाई सिके राउतको निर्देशन
नेपालगन्ज । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पार्टीको अहिलेको मुख्य लक्ष्य भनेको चुनाव जित्नु रहेको बताउनुभएको छ । नेपालगन्जमा आयोजना भएको पार्टीको कार्यक्रमलाई...
नरैनापुरको आठौ गाउँ सभा सम्पन्न, जयरामपुर्वामा अस्पताल बनाउने निर्णय
नरैनापुर । नरैनापुर गाउँपालिकाको ८ औं गाउँसभा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नरैनापुर गाउँपालिका प्रमुख ईश्तियाक अहमद शाहको अध्यक्षतामा ४ दिन सम्म...









