Sunday, January 29, 2023

राजापुर प्रदेश सरकारकाे प्राथमिकतामा : मन्त्री नमूना

राजापुर, बर्दिया । बर्दिया राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ ।

संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने: प्रवक्ता महत

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले सरकारमा जानका लागि वर्तमान सरकारलाई समर्थन नगरिएको प्रष्ट्याउनुभएको छ । नेपाल प्रेस...

पर्यटकीय क्षेत्रको विकासमा सांसद खत्रीको चासो

नेपालगञ्ज । लुम्विनी प्रदेशका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन प्रदेश सरकार मातहतका निकायको...

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमूनाको निर्देशन

नेपालगञ्ज । खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी ९नमुना०ले निर्देशन दिनुभएको छ ।

कर्णाली सरकारले पूर्णता पायो

सुर्खेत । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ ।

नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा प्रदेशले संघमा समन्वय गर्छः मन्त्री नमुना

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमूना) ले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य राठौरद्वारा खजुरास्थित जनक शिक्षाकाे छापाखाना भवनको निरीक्षण

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले खजुरा बजारस्थित जनक शिक्षा सामग्री केन्द्रको...

नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

नेपालगञ्ज । लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाउनुभएको छ...

लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

काठमाण्डौ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मुख्यमन्त्रीले शपथ लिएका छन् । दुवै प्रदेशमा सानो आकारको मन्त्रिपरिषद् पनि गठन भएको छ ।

सत्ता साझेदार दलको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरू

काठमाण्डौं । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारका...

Stay connected

2,207FansLike
0FollowersFollow
error: Content is protected !!