पार्टीबाट जितेर गएकाले गरेको विकास पार्टीको श्रेय हुने: कमरुद्दिन

मिलनचोक । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत डुडुवाको कम्दीमा चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नम्बर...

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह

मिलनचोक । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताउनुभएको छ । जसपा नृपालले मंगलबार बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको...

चार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही

नेपालगन्ज । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समयमा नेपाली काँग्रेस बाँकेले चार जनालाई कारबाही गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध लागेका बाँके क्षेत्र नम्बर...

बाँकेमा प्रलोपा र जसपा नेपालबीच चुनावी सहमति

नेपालगन्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच चुनावी एकता गरिएको छ । आइतबार नेपालगन्जमा एक भेला बसेर...

समुदायगत विविधता नै यस क्षेत्रको ठूलो शक्ति : इस्तियाक राई

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले समुदायगत विविधतालाई नै क्षेत्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै...

यहाँको विकास नै मेरो प्राथकिता : इस्तियाक राई

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले शनिबार नेपालगन्जमा प्राध्यापकहरूसँग अन्तरक्रिया गर्नुभएको छ । उहाँले प्राध्यापकहरुसंग...

सुधान्शुलाई मतदाताले भने-“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

नेपालगन्ज । आगामी निर्वाचन नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म राजनीतिक बहस चर्किएको छ । चिया पसल, चौतारा र सामाजिक सञ्जालमा एउटै चर्चा सुनिन्छ–“यसपटक बदलिएको काँग्रेसलाई...

मायाँ कुर्मीको आर्शिवादले कमरुद्दिन थप उत्साहित

नेपालगन्ज । आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का तर्फबाट उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । शुक्रबार उहाँले नेपालगन्ज...

ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो: इश्तियाक राई

नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू डुडुवा गाउँपालिकालाई नेपालगन्जसँगसँगै विकसित गराउन लागिपर्ने बताउनुभएको छ । बुधबार...

चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्: कमरुद्दिन राई

नेपालगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगन्जमा बृहत् ¥याली तथा कोणसभा गरिएको छ...

Stay connected

3,393FansLike
0FollowersFollow