किसानहरुलाई राहत दिन माग गर्दै पूर्वमन्त्री राइद्धारा सरकारको ध्यानाकर्षण
नेपालगन्ज । बेमौसमी वर्षाका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा किसानले भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण...
उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत
काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएको झन्डै ४० घन्टामा नेपाली कांग्रेस बाँकेका नेता गजेन्द्र हमालले पदबाट राजीनामा दिनुभएको छ ।
बालुवाटारमा आइतबार...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने
काठमाण्डौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताउनुभएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उहाँको छ...
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित
दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ ।
दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको...
रुकुमपूर्व : सबै स्थानीय तहमा सर्वसम्मत
रुकुम पूर्व । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ।
शनिबार भएको अधिवेशनले सहमतिबाटै...
वीपी कोइरालाको १०८औं जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
वीपी जयन्तीका...
एकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट
काठमाडौ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका...
५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा
काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको...
बजुरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित
बाजुरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा बाजुराको सातौं जिल्ला अधिवेशनको तयारी ६९ वटै वडाले पुरा भएपनि अन्तिममा आएर क्रियाशिल सदस्यता केन्द्रले सार्वजनिक...
कर्मचारी संगठनको गाउँपालिकास्तरीय कमिटी गठन
खजुरा । नेपाल निजामती कर्मचारी संगठन, बाँकेले मुलुकको संघीय संरचना अनुसार आफ्नो कमिटीलाई स्थानीय तहमा विस्तार गरेको छ ।
शुक्रबार बाँकेको खजुरा गाउँपालिका अन्तर्गत कार्यरत...








