कांग्रेस बाँके क्षेत्र नं २ को सभापतिमा रमेश गुप्ता निर्वाचित
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।
भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति...
कांग्रेस बाँकेको निर्वाचन कार्यक्रम सार्वजनिक
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अन्तरगत बुधबार (आज) दिउँसो...
सत्ता गठबन्धनमा ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति
काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली...
उपमेयर राईको मतदातासंग प्रतिबद्धता : शैक्षिक गुणस्तरका लागि पहल गर्ने
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइले आफ्नो चुनावी अभियानलाई तीब्र पार्नुभएको छ ।
नेपाली काँग्रेस र जसपाबीचको चुनावी गठबन्धनबाट उपप्रमुख पदमा चुनावी...
किन बलियो छ, डुडुवामा काँग्रेस र नरैनापुरमा जसपा !
नेपालगञ्ज । स्थानीय तहको निर्वाचन-२०७९ को प्रसार–प्रसार जारी रहदा बाँके जिल्लाका राजनीतिक दलहरूले बिभिन्न पालिकाहरूमा जीतको आ-आफनै दाबी प्रस्तुत गरिरहेका छन् ।
बाँके जिल्लाको सबैभन्दा...
राप्तीसोनारी ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित
नेपालगञ्ज । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको छ ।
उक्त वडामा एमालेका तर्फबाट वडाअध्यक्षमा शालिकराम डाँगीसहित सबै...
भेरी अस्पतालका बिरामीलाई फलफूल बितरण
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल...
‘स्वतन्त्र फिभर’काे प्रचार तिब्र
नेपालगन्ज । स्थानीय तह निर्वाचन सकिएको करिब ६ महिना भयो । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जुन किसिमको नतिजा आयो त्यसपछि देशमा ‘स्वतन्त्र फिभर’...
स्ववियु चुनाव चैत्र १४ गर्न संगठनहरुको सुझाव
काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले स्ववियु चुनाव चैत १४ गतेभित्र जसरी पनि सम्पन्न गराउन विद्यार्थी कल्याण परिषदलाई सुझाव दिएको छ ।
सोमबार स्ववियु निवार्चनको विषयमा...
शोषण र दमन अब सहदैनौं : केन्द्रीय अध्यक्ष शेष
नेपालगञ्ज । बाँकेमा बिभिन्न पार्टीमा संलग्न भएका साढे तीन सय जना राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीले आइतबार नेपालगञ्जमा गरेको पार्टी प्रवेश तथा...









