जानकी गाउँपालिका अध्यक्षका उम्मेदवार बर्मा गाउँ गाउँमा मतदातासंग व्यस्त
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार युवा नेता राजिव बर्मा चुनावी अभियानमा व्यस्त हुनुभएको छ ।
निर्वाचन नजिकिएसंगै सबै क्षेत्रमा उम्मेदवारहरु चुनावी अभियानलाई...
डुडुवाबासी भन्छन्, “राम्रो नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो”
डुडुवा । डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) निकै लोकप्रिय हुनुहुन्छ । पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उहाँ लोकप्रिय भएका हुनुहुन्छ ।
जनताका...
बर्दियाको राजापुरको मेयर, उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित
नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
नगरपालिकाका सम्पूर्ण वडाहरुमो मत गणना अनुसार मेयरमा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित हुनुभएको...
दाङमा बन्द गराउँदै हिडेका ८ जना पक्राउ
दाङ । दाङमा बन्द गराउँदै हिडेका ८ जना पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४...
विजयी बन्ने दाउमा : स्वतन्त्र उम्मेदवार खनालको दाबी
नेपालगन्ज । मंसिर ४ गतेको मिति नजिकिदै गर्दा बाँकेको चुनावी माहोल चरममा पुगेको छ ।
पेचिलो समेत रहेको बाँके क्षेत्र नम्बर दुइमा दुई गठबन्धन र...
सरकारमा जाने जसपाको निर्णय
नेपालगञ्ज । जनता समाजवादी पार्टी, नेपालले ससर्त सरकारमा जाने निर्णय गरेको छ।
मंगलबार राजधानीमा बसेको राजनीतिक समितिको बैठकले आफ्ना एजेण्डाहरु कार्यान्वयन भएमा सरकारमा जाने निर्णय...
कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाद्वारा फिर्ता
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले बिहीबार मुख्यमन्त्री राजकुमार...
वीपीको ४१ औं स्मृति दिवसमा बिबिध कार्यक्रम
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।...
प्रेस युनियन बाँकेद्वारा २०८१ सालको भित्तेपात्रो सार्वजनिक
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य गगन...
जसपा नेपाल बाँकेद्वारा जिल्ला समिति बिस्तार
नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपाल बाँकेले जिल्ला समितिलाई पूर्णता दिएको छ । नेपालगञ्जमा बिहीबार भएको भेलाले ३१ सदस्यीय समिति बिस्तार गर्दै समितिलाई पूर्णता...









