स्वतन्त्र उम्मेदवार डा.कर्णलाई मतदाता स्वंयले साथ दिँदै

नेपालगञ्ज । बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर बिनोद कर्णलाई पछिल्लो समय...

लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

काठमाण्डौ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मुख्यमन्त्रीले शपथ लिएका छन् । दुवै प्रदेशमा सानो आकारको मन्त्रिपरिषद् पनि गठन भएको छ । लुम्बिनीका मुख्यमन्त्री लीला...

जसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, १५२ जनासँग बयान

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई...

माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगायो

काठमाण्डौं । जथाभावी पार्टीका केन्द्रीय सदस्य बनाउने तर त्यसको अद्यावधिक नगर्दा केन्द्रीय सदस्यको संख्या समेत थाहा पाउन नसकेको माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको...

६ जना मन्त्री नियुक्तीसँगै कर्णाली सरकारले पायो पूर्णता

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार सरकारलाई पूर्णता दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि...

नेपाली काँग्रेस खजुरा ७ को वडा सम्मेलन सम्पन्न

नेपालगन्ज । नेपाली काँग्रेस खजुरा गाउँपालिका वडा नम्बर ७ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरको बिशेष उपस्थितिमा...

स्वास्थ्यको विकास आफ्नो प्रमुख मुद्दा: इश्तियाक राई

नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आपसी भाईचारा र धार्मिक सद्भाव अभिवृद्धिमा जोड दिनुभएको...

चार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही

नेपालगन्ज । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समयमा नेपाली काँग्रेस बाँकेले चार जनालाई कारबाही गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध लागेका बाँके क्षेत्र नम्बर...

राप्रपा बर्दियाको बिरोध प्रदर्शन

नेपालगन्ज । संसद विघटन विरुद्ध राप्रपा बर्दियाले भव्य विरोध प्रदर्शन गरेको छ । राप्रपाका केन्द्रिय सदस्य राजविक्रम शाहको नेतृत्वमा मंगलवार ढाइ सय मोटर साइकल र्याली...

प्रदेश सदस्य बिजय यादवद्धारा मन्त्री पदको शपथ ग्रहण

नेपालगञ्ज । बाँकेका प्रदेश सदस्य बिजय यादव सहित जसपाका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नव...

Stay connected

3,393FansLike
0FollowersFollow