बाँकेमा देउवा प्यानलका उम्मेदवार घोषणा
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचनका लागि संस्थापन (शेरबहादुर देउवा) प्यानलको पदाधिकारी उम्मेदवार घोषणा गरिएको छ ।
नेपालगन्जस्थित पार्टी कार्यालयमा बुधबार एक औपचारिक कार्यक्रमका बीच...
मागहरु सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन युनियनको ज्ञापन
साहिल शेष राई (ताहिर), नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियनले आफूहरूले विगतदेखि उठाइरहेका माग सम्बोधन गरेर मात्र संघीय निजामती सेवा ऐन ल्याउन माग गरेका...
क्षेत्र नम्बर १ (क) मा लक्ष्मण र क्षेत्र नम्बर २ (ख) मा जितेन्द्र निर्वाचित
नेपालगन्ज । नेपाली कांगे्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका दुई वटा प्रदेश सभा क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।
आइतबार सम्पन्न मतदान पश्चात सार्वजनिक...
कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको सालिक अनावरण
धनगढी । कैलालीको अत्तरिया चोकमा राजा महेन्द्र शाहको सालिक अनावरण गरिएको छ ।
सालिक पुर्ननिर्माण समिति गोदावरी अत्तरियाले स्थानीयको पहलमा सोमबार उक्त सालिक राखिएको हो...
भुवर भवानीमा सरसफाई तथा डस्टबिन व्यवस्थापन
राप्तीसोनारी । नेपाली काँग्रेस क्षेत्र नम्बर-१ ले प्रशिद्ध भूवर भवानी मन्दिर परिसर क्षेत्रको सरसफाई गर्दै डस्टबिन राखेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३...
बैजनाथमा हाऊराम थारूको नेतृत्वमा जसपा नेपाल गठन
बैजनाथ । जनता समाजवादी पार्टी नेपालले संगठन निर्माणको कार्यलाई तिब्र बनाएको छ । यही क्रममा पार्टीले सोमबार बैजनाथ गाउँपालिकास्तरीय संगठन निर्माण गरेको छ ।
जनतासंग...
भ्रष्टाचार मुक्त समाज बनाउन राप्रपालाई साथ दिनुस : राजेन्द्र लिङ्देन
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बाहेकका सबै नेताहरु भ्रष्ट भई सकेको बताउनुभएको छ ।
लिङ्देनले जनताको विश्वासलाई ठूला दलहरुका...
जहाँ पुग्छन् पशुपतिदयाल मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रलाई भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र...
नागरिकमाथि कुनै जाेर जबर्जस्ती नगर्न मन्त्री गहतराजकाे आग्रह
कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ ।
नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा...
बाँके सचिवका लागि यस कारण योग्य छन् आशिष !
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको निर्वाचनको समय नजिकिएको छ ।
जिल्ला सचिव पदका उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष) ले आफ्नो सक्रियता...









