ठूला योजना र बजेट पार्न सांसद केसी मन्त्री भेटघाटमा व्यस्त
कोहलपुर । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गर्नुभएको छ ।
काठमाडौं पुग्नुभएकी...
अन्तरपार्टी महिला संजालकाे अध्यक्षमा काफ्ले सर्वसम्मत चयन
नेपालगन्ज : विभिन्न पार्टीका महिला नेतृहरूकाे संयुक्त संजालका रूपमा रहेकाे अन्तर पार्टी महिला संजाल बाँकेको अध्यक्षमा अम्बिका काफ्ले चयन हुनुभएको छ ।
शुक्रबार नेपालगन्जमा भएकाे आठौं साधारणसभाबाट...
लुम्बिनीका सांसद रायमाझीलाई पक्राउ गर्न पुर्जी जारी
दाङ । लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उहाँ जनमत पार्टीको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य...
नेकपा (एमाले) को आज देशभर पालिका अधिवेशन हुँदै
काठमाण्डौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने...
जनतालाई खुशीको अभास हुनेछ : स्वतन्त्र उम्मेदवार दिवाकर खनाल
आउदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले गर्दा यतिबेला देशभरी नै चुनावी माहोल छ । त्यसमा पनि लुम्बिनी प्रदेशको बाँके जिल्लामा...
‘किसानलाई हुने मल-बीउको पीडा संसदसम्म पुर्याउँछुु’-कमरुद्दिन राई
नेपालगन्ज । बाँकेको राजनीतिक तापक्रम फागुन २१ नजिकिँदै जाँदा क्रमशः तात्दै गएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त...
प्रतिनिधिसभा विघटन विरुद्ध नेपालगन्जमा प्रदर्शन
नेपालगञ्ज । प्रतिनिधिसभा विघटन विरुद्ध बाँकेमा पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका भातृ संगठनहरुको आयोजनामा सोमवार नेपालगञ्जमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनपछि त्रिभुवनचोकमा आयोजित...
बैजनाथ ४ मा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश जारी
बनियाभार । बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । गत साता नेकपा एमालेका स्थानीय...
युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक शर्मा
नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशने नेपालगन्जलाई चिनाउने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको बाँकेमा...
सानै उमेरमा बर्दियामा चर्चित बनेका आशिषको खुल्ला सदस्यमा उम्मेदवारी दर्ता
नेपालगञ्ज । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाउँमा एक २२ वर्षिय युवा चुनावमा होमिएका छन् । समाजका लागि केही गर्नुपर्छ भन्ने सोंचका साथ...









