ट्रेेड युनियन कांग्रेसले शनिबार सरकार विरुद्ध प्रदर्शन गर्दै

नेपालगन्ज । नेपाली कांग्रेसका सबै शुभेच्छुक संस्थाहरुले ७७ जिल्लामा शनिबार बिरोध प्रदर्शन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका सबै १८ वटै शुभेच्छुक संस्थाहरुको...

जनताको मुद्दा उठाउनमा प्रतिबद्व: नेता कमरुद्दिन

नेपालगन्ज । मधेश आन्दोलनले स्थापित गरेको अधिकार र उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको आवाज संसदसम्म पु¥याउने लक्ष्यका साथ बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा...

काँग्रेस बाँके ३ को तीन निर्णय: सांघातिक आक्रमणको निन्दा

नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ ले विभिन्न निर्णय गरेको छ । क्षेत्रीय सभापति नक्की खाँको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न निर्णय...

विजयी बन्ने दाउमा : स्वतन्त्र उम्मेदवार खनालको दाबी

नेपालगन्ज । मंसिर ४ गतेको मिति नजिकिदै गर्दा बाँकेको चुनावी माहोल चरममा पुगेको छ । पेचिलो समेत रहेको बाँके क्षेत्र नम्बर दुइमा दुई गठबन्धन र...

सम्पर्कबिहिन भन्नुभएकी लुम्बिनी प्रदेश सांसद वली नेपालगन्जमा

दाङ । माओवादी केन्द्रले आफूहरूको सम्पर्कबाहिर रहेकी भनेको लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली नेपालगन्जमा रहेको प्रहरीले बताएको छ । उहाँ फोन सम्पर्कमा आएको र...

जसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, १५२ जनासँग बयान

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई...

खजुरा–४ मा कांग्रेसको कार्यालय उद्घाटन, नेकपाका ३५ युवाहरु प्रवेश

बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ को कार्यालय स्थापना गरी उद्घाटन गरिएको छ । प्रजातान्त्रिक सेनानी हरि प्रसाद ढुङ्गानाको प्रमुख उपस्थितिमा आइतबार...

नेपालगञ्जको मेयरमा कांग्रेसले बिष्टलाई बनायो उम्मेदवार

नेपालगञ्ज । नेपालगञ्ज् उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उहाँ नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुनुहुन्छ । पार्टीको १४ औं महाधिवेशनमा...

बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा उम्मेदवारी मनोनयन

नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा बुधबार उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । क्षेत्र नम्बर १,...

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमूनाको निर्देशन

नेपालगञ्ज । खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी ९नमुना०ले निर्देशन दिनुभएको छ । लामो समयदेखि निर्माण...

Stay connected

3,393FansLike
0FollowersFollow