कांग्रेस बाँकेद्वारा क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले क्रियाशील सदस्यता परिचयपत्र वितरण सुरु भएको छ । आजदेखि क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।
पार्टी कार्यालयबाट...
कांग्रेसलाई डिजिटल प्रविधिसँग जोड्न नसके पार्टी कमजोर हुन्छः तिमिल्सिना
काेहलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बदलिँदो समय र प्रविधिको विकाससँगै पार्टीका गतिविधिलाई डिजिटल प्रविधिसँग जोड्न नसके संगठन कमजोर हुने बताउनुभएकाे छ...
जसपाका चार मन्त्री बर्खास्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला...
प्रेस युनियनको प्रदेश स्तरिय प्रशिक्षणको तयारी तिब्र
नेपालगन्ज । नेपालगन्जमा हुन लागेको नेपाल प्रेस युनियनको लुम्बिनी र कर्णाली प्रदेश स्तरिय बृहत प्रशिक्षण कार्यक्रमको तयारी तिब्र पारिएको छ ।
प्रेस युनियन केन्द्रीय समितिको...
बबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी
दाङ । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर केसी र बम कुमारी खड्का विजयी हुनु भएको...
पाँच दल बाहिरको तालमेल खारेज गर्न निर्देशन
काठमाडौं । सत्ता गठबन्धनको बैठकले ७ बुँदे निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको तालमेलबारे बालुवाटारमा छलफल गर्न बसेको बैठकले गठबन्धन बाहिरका दलसँग तालमेल...
कोहलपुर कार्यपालिका सदस्यमा आठै जना कांग्रेसका निर्वाचित
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले कार्यपालिकामा एकल बहुमत कायम गरेको छ ।
बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका...
डुडुवा कार्यपालिका सदस्यमा एमाले र जसपाका तीन/तीन जना निर्वाचित
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा कार्यपालिकाको निर्वाचनबाट नेकपा एमाले र जनता समाजवादी पार्टीका तीन/तीन जना सदस्य निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रमा पन्तका...
युवा आन्दोलनको समिक्षा हुनेछः महेश बस्नेत
नेपालगञ्ज । नेकपा (एमाले) पार्टी पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन...
नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौंमा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।
राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको हाे...









