त्रिभुवन चाेकबाट शालिक हटाउन बाँकेका चार दलकाे माग
नेपालगन्ज । सत्ता गठबन्धनका चार दलले बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकमा राखिएको तत्कालीन राजा त्रिभुवनको शालिक हटाउन माग गरेका छन् ।
विगतमा भएको सहमति विपरीत राजा...
मेयरका उम्मेदवार बिष्ट र उमेयरका उम्मेदवार राईको बिहानैदेखि घरदैलो अभियान
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस र जसपाबीचको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आज विहानैदेखि चुनावी...
दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
दाङ । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित हुनुभएको...
युवा संघ एमालेको बलियो खम्बा होः अध्यक्ष ओली
नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताउनुभएको छ ।
बाँकेको नेपालगञ्जमा...
प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : नेता गौतम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि...
एकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट
काठमाडौ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका...
लुम्बिनी प्रदेशमा एमालेका तीन जना सांसदद्धारा राजीनामा
बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । उनीहरूले असन्तुष्टि जनाउँदै आइतबार पदबाट...
नेपालगञ्जको मेयरमा प्रशान्त बिष्ट र उपमेयरमा कमरुद्दिन राई निर्वाचित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई निर्वाचित हुनुभएको छ ।
निकटतम...
यादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
काठमाडौँ — जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले...
डुडुवामा काँग्रेसको घरदैलो अभियान पनि तीब बनाइयो
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले घरदैलो अभियानलाई तीब्र बनाएको छ ।
काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बनेका नरेन्द्र चौधरी (पप्पु) र उपाध्यक्ष पदका उम्मेदवार...









