वृद्धभत्ताको लागि बैंक धाउनु पर्दैन् : मन्त्री हमाल

साहिल शेष, नेपालगन्ज । मन्त्री भएपछि पहिलो पटक चाडपर्व मनाउन गृह जिल्ला बाँके आएका नेपाली काँग्रेस क्षेत्र नं.२ (ख) सांसद तथा लुम्बिनी प्रदेश वन...

नेकपा (एमाले) को आज देशभर पालिका अधिवेशन हुँदै

काठमाण्डौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने...

राम किशुन खटिकको अध्यक्षतामा नेकपा एमाले डुडुवा-१ कमिटी गठन

नेपालगञ्ज । नेकपा एमाले डुडुवा गाउँपालिका वडा नं १ को अध्यक्षमा राम किशुन खटिक चयन हुनुभएको छ । शनिबार भएको एमालेको अधिवेशनले राम किशुन खटिकको...

प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा पुन : धिताल सर्वसम्मत

नेपालगञ्ज । प्रेस सेन्टर नेपाल, बाँकेको अध्यक्षमा पुन : डक्ट धिताल चयन हुनुभएको छ । शुक्रबार नेपालगञ्जमा सम्पन्न प्रेस सेन्टर बाँकेको चौथो अधिवेशनबाट अध्यक्षतामा धिताल...

किसानहरुलाई राहत दिन माग गर्दै पूर्वमन्त्री राइद्धारा सरकारको ध्यानाकर्षण

नेपालगन्ज । बेमौसमी वर्षाका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा किसानले भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण...

उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएको झन्डै ४० घन्टामा नेपाली कांग्रेस बाँकेका नेता गजेन्द्र हमालले पदबाट राजीनामा दिनुभएको छ । बालुवाटारमा आइतबार...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने

काठमाण्डौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताउनुभएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उहाँको छ...

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित

दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको...

रुकुमपूर्व : सबै स्थानीय तहमा सर्वसम्मत

रुकुम पूर्व । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ। शनिबार भएको अधिवेशनले सहमतिबाटै...

वीपी कोइरालाको १०८औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वीपी जयन्तीका...

Stay connected

3,393FansLike
0FollowersFollow