बाँकेमा शान्तिपूर्ण मतदान सम्पन्न

नेपालगन्ज । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदान बाँकेमा शान्तिपूर्ण सम्पन्न भएकाे छ । प्रारम्भिक जानकारी अनुसार आजकाे निर्वाचनमा जिल्लामा करिब...

सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने...

बम बिस्फोटपछि गुलरियामा रोकिएको मतदान पुनः शुरु

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरको शम्भुशरण माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः शुरु भएको छ । केन्द्रबाहिर विस्फोट भएपछि एक घण्टा...

गुलरियामा मतदान केन्द्र नजिकै बम बिस्फोट, मतदान कार्य रोकियो

गुलरिया । बर्दियाको गुलरिया मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको...

बाँकेमा पनि उत्साहजनक रूपमा मतदान शुरु (फोटोफिचर)

नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बाँकेमा पनि...

तुलसीपुरमा शंकास्पद वस्तु फेला

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक-७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ ।...

नेपालगञ्जमै थन्कियो हुम्ला पठाउने ३५०० क्विन्टल चामल

खजुरा (बाँके) । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको...

बाजुरामा सुरक्षा चुनौती, ७० मध्ये ४ वटा मतदानस्थल मात्र सामान्य

बाजुरा । मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा...

तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने, बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न सुझाव

काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी...

आचार संहिता उल्लघन कार्य निगरानीमा : प्रमुख निर्वाचन अधिकृत धनसिंह महरा

यहि मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि सबै सरकारी कर्मचारीहरु निर्वाचन आयोगले खटाएको स्थानमा खटिने छ्न् । आजैबाट...

Stay connected

3,393FansLike
0FollowersFollow