बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग
नेपालगन्ज । द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को-अर्डिनेटर मिखा माथेमाले बाँकेको जयेन्दु बाल सुधार गृहलाई व्यक्तिगत रुपमा ६५ हजार रुपैयाँको खेलकुद र शैक्षिक...
शिक्षकको बढुवा सम्बन्धी कार्यविधि सार्वजनिक
काठमाण्डौं । शिक्षक सेवा आयोगले ‘कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९’ सार्वजनिक गरेको छ ।
आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको...
शिलालेख राख्ने बिषयमा नेपालगञ्ज वडा नम्बर-१२ मा विवाद
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ वडा कार्यालयमा शिलालेख राख्ने विषयमा विवाद भएको छ ।
बिहीबार निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले वडा कार्यालयमा आफैंले शिलालेख...
वडा प्रहरीको सक्रियतामा ९० हजारको कपडा बरामद
नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जको सक्रियतामा भन्सार छलिको अबैध सामान पक्राउ गरेको छ ।
बिशेष सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी...
जानकीमा दुई करोडको ‘अवसर ‘ परियोजना संचालन
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा अवसर परियोजना संचालन भएको छ । बिहीबार एक कार्यक्रमका बीच परिचयात्मक कार्यक्रममार्फत जानकी गाउँपालिकाको वडा नं २ र ३...
नेपालगञ्ज वडा नम्बर-१३ ले गर्यो कर्मचारीलाई सम्मान
नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले वडापालिकामा कार्यरत कर्मचारिलाई नगदसहित सम्मान गरेको छ ।
वडापालिकाको उदयपुर कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर सन्जिला डिसि...
सुर्खेतमा मानव कंकाल फेला
सुर्खेत । सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ ।
भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले...
‘लू’ को प्रभाव कम गर्न हरियाली आवश्यक
प्रहलाद विश्वकर्मा नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा लू (तातो हावा) सम्बन्धी ज्ञान आदान प्रदान कार्यशाला विहीवार नेपालगञ्जमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै...
कालिकोट पलाताका धर्मदत्त जैशि तिबगाड खोलामा बगेर बेपत्ता
नेपालगन्ज । कालिकोटको पलाता गाउँपालिका वडा न-७ फागोटीका एक व्यक्ति बालुवाको तिबगाड खोलामा बगेर बेपत्ता हुनुभएकाेे छ ।
४४ वर्षीय धर्मदत्त जैशि आज बिहान करिब...
१६ वटा सिसिटिभि क्यामरा बाँके प्रहरीलाई हस्तान्तरण
नेपालगञ्ज । नेपालगञ्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका...









