हिमालयन कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४, सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् ।...

‘निर्वाचनका बेला पत्रकार अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने’

नेपालगन्ज । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचनका बेला पत्रकारहरूले अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार...

लुम्बिनी नेपालको मात्र नभएर विश्वकै साझा सम्पदा: प्रधानमन्त्री कार्की

बुटवल । प्रधानमन्त्री सुशीला कार्की लुम्बिनी पुगेर मायादेवी मन्दिरमा पूजा–अर्चना गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री कार्कीले भगवान बुद्धको जन्मस्थलको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी...

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

नेपालगन्ज । बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको...

मंगल माविका विद्यार्थीले गरे बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाई

नेपालगन्ज । नेपालगन्जमा रहेको मंगल प्रसाद माध्यमिक विद्यालयका विद्यार्थीले प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाई गरेका छन् । विद्यालयका विद्यार्थीले बागेश्वरी मन्दिर क्षेत्रमा सबैतिर...

रेडक्रस पुरैनी उपशाखाद्वारा रक्तदान

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित रेडक्रस उपशाखाको प्राङ्गणमा आयोजित...

अख्तियार नेपालगञ्जमा स्थानीय तहका उजुरी बढी

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । लुम्बिनी प्रदेशका चार वटा जिल्ला कार्यक्षेत्र...

श्रेष्ठलाई महिला सशक्तिकरण सम्मान

नेपालगन्ज । बास नेपालकी पूर्व केन्द्रीय सदस्य रुक्मिणी शाहको जन्मदिनमा रुक्मिणी महिला सशक्तीकरण सम्मान-२०८२ प्रदान गरिएको छ । महिला जागृती शेल नेपालगन्जकी अध्यक्ष लक्ष्मी श्रेष्ठलाई...

बाँकेमा ७ महिनामा ३१ जनाले गुमाए ज्यान

नेपालगन्ज । बाँकेमा चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनाको अवधिमा ३१ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाका...

कानुन निर्माणले खजुराकाे सेवा प्रवाहमा सहज

बाँके । बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ । कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा...

Stay connected

3,393FansLike
0FollowersFollow