ज्यान मार्ने उद्योगका एक प्रतिवादी पक्राउ, २ अझै फरार
बाँके । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियानका...
विभिन्न कार्यक्रमसहित पूर्व विद्यार्थी समाजको स्थापना दिवस मनाइयाे
खजुरा । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा विभिन्न कार्यक्रम मनाएर स्थापना दिवस मनाएको छ ।...
राजश्व कार्यालयका सबै डिस्चार्ज, ३२ गतेदेखि सेवा प्रवाह हुने
बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कर्मचारीहरु डिस्चार्ज भएपछि आइशोलेसन सेन्टर खाली भएको छ ।
कार्यालयका ४ जना अधिकृत, ४ जना कर्मचारी र ४ जना...
नवरात्र शुरु, आज घटस्थापना
नेपालगञ्ज । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज...
८८ वर्षीय बृद्व सहित २४ जना काेराेना जितेर घर फर्कदैं
बाँके । बाँकेमा दैनिक काेराेना संक्रमण पुष्टि हुने जतिकै संख्यामा घर फर्किनेहरूकाे संख्या पनि बृद्वि भएकाे छ ।
जिल्लामा काेराेना संक्रमणकाे संख्या दैनिक बृद्वि हुँदै...
खजुरामा बजार अनुगमन, ३० हजारकाे सुर्तीजन्य बस्तु नष्ट गरियाे
हरि अधिकारी, खजुरा । बाँकेको खजुरा गाउँपालिकामा अबैध रुपमा ल्याइएका सुर्तीजन्य पदार्थहरुको अनुगमन गर्दा एकै दिनमा ३० हजार बराबरको सुर्तीजन्य बस्तु बरामद गरि नष्ट...
प्रदेशस्तरीय दुई दिने भर्चुअल युवा सम्मेलन : सुलभ कर्जामा सहज पहुच हुनु पर्नेमा जोड
नेपाल युवा परिषद, मास्टरपिस एनवाईसी नेपाल, नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका...
पत्रकारले तेल माग्छन प्रहरीको आरोप : नामावली सार्वजनिक गर्न संगठनहरुको माग
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका एक प्रहरी अधिकारीले पत्रकारहरुले तेल माग्छन यस्को ब्यबस्थापन कसरी गर्न सकिन्छ ? भन्ने भिडियो फुटेज समाचारका रुपमा सामाजिक...
सिँचाइ विभागका सिडिईविरूद्ध तीन करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुरेशकुमार शर्माविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले...
हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले अदालत अगाडिका १६...









