वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक खडकाको बिदाई

नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको शुक्रबार बिदाई गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुले सरुवा भई जान लागेका...

नेपालगञ्जमा बजार अनुगमन, तीन वटा पसललाई कारवाही

नेपालगञ्ज । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले मंगलबार अनुगमनका क्रममा तीन वटा पसललाई ५/५ हजार रुपैयाँ जरिवाना...

निर्वाचनमा ६५ लाख मतदाता भोट हाल्नबाट बञ्चित

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ६५ लाख मतदाता मताधिकारबाट बञ्चित हुने भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या...

बाँकेमा रगत अभाव

नेपालगञ्ज । बाँकेमा रगतको अभाव देखिएको छ । अस्पताल आउने बिरामीलाई सहजरुपमा रगत उपलब्ध गराउन नसकेको रक्तसंचार केन्द्रले जनाएको छ । पछिल्लो समय रक्तदाताहरुको कमीका...

सरोकारवालासँग स्थानीय तह निर्वाचनको समिक्षा

नेपालगञ्ज । स्थानीय तह निर्वाचन २०७९ को समग्र समीक्षा गरिएको छ । संवाद समूह बाँकेले आज (बिहीबार) नेपालगञ्जमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको...

महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

नेपालगन्ज । महिलाका सबै समस्या समाधान गर्न घरभित्रैबाट श्रीमानको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ । श्रीमानको विना अनुमति महिलाले कुनैपनि कार्य गर्न...

शिलालेख राख्ने बिषयमा नेपालगञ्ज वडा नम्बर-१२ मा विवाद

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ वडा कार्यालयमा शिलालेख राख्ने विषयमा विवाद भएको छ । बिहीबार निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदीले वडा कार्यालयमा आफैंले शिलालेख...

जानकीमा मंगलबार सार्वजनिक विदा

नेपालगन्ज । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको अवसरमा बाँकेकाे जानकी गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोमवार एक सूचना प्रकाशित गरि मगंलवार पर्वका...

टिकटकका लागि भाइरल बन्दै रोयल एडभेन्चर रिसोर्ट

ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरबाबा बजारमा रहेको रोयल अडभेन्चर रिसोर्ट भाइरल बन्दै गएको छ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै रिसोर्टमा तिज...

नेपालगञ्जमा डेंगीविरुद्ध कार्यक्रम चलाईने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय ब्यक्तिमा पनि डेंगु रोगको संक्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको छ । स्थानीयमा डेंगु...

Stay connected

3,393FansLike
0FollowersFollow