प्याब्सन बाँकेले स्थापना दिवसमा बिबिध कार्यक्रम गर्ने
नेपालगन्ज । बाँकेमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) ले ३३औं स्थापना दिवस कोहलपुरमा पहिलोपटक भव्यरुपमा मनाउने भएको छ ।
नेपालमा निजी तथा...
राजापुरमा सहायता कक्ष स्थापना, गेरुवाद्धारा स्वास्थ्य लगायतका सामाग्री प्रदान
राजापुर । राजापुर नगरपालिका कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नगर प्रमुख शिव प्रसाद चौधरीले सहायता कक्षको उदघाटन गर्नुभएको छ । गेरुवा...
श्रीराम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा हवेली चाय पसलले मिष्ठान वितरण गर्ने
नेपालगञ्ज । श्रीराम मन्दिरकाे प्राण प्रतिष्ठाकाे अवसरमा नेपालगञ्जस्थित हवेली चाय पसलले सेवाग्राहीका साथ मिष्ठान वितरण गर्ने भएकाे छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-११ त्रिभुवनचौकमा अवस्थित...
बाल संरक्षण नीति सार्वजनिक
गुलरिया । विद्यालय बाल संरक्षण नीति, आचारसहिंता तथा रिपोर्टिङ्ग संयन्त्र सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । गल्स गेट इक्वायलः बाल विवाह न्युनिकरण परियोजना...
बाल विवाहमुक्त नगरलाई दिगो बनाउन वडा नं-२० मा अभिमुखिकरण
नेपालगञ्ज । बाल विवाहमुक्त नेपालगञ्जलाई दिगो बनाउन नेपालगञ्ज वडा नं-२० मा बाल अधिकार समिति, बाल क्लब, तथा धर्म गुरुहरुबीच एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको...
बाँकेमा हतियारसहित एक पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले विभिन्न अपराधका घटनामा संलग्नहरुलाई आज सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरीले हातहतियारसहित पक्राउ परेका व्यक्तिसहित अन्य अपराधमा...
होलीको शुभकामना आदान प्रदान
नेपालगञ्ज । होलिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश मिडिया मिसन नेपालले हर्षोउल्लासका साथ होलीको शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ ।
स्थानीय धार्मिक...
हरिजनको निधनप्रति गाउँपालिकाद्धारा शोक व्यक्त
डुडुवा । डुडुवा गाउँपालिकाको स्थानीय आपतकालीन कार्य संचालन केन्द्रका सहजकर्ता राजेश हरिजनको निधनप्रति गाउँपालिकाले शोक प्रकट गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीद्धारा एक...
बाँकेका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा
नेपालगञ्ज । बाँकेका २५ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका...
प्रजिअ कुरूम्वाङ र जनस्वास्थ्य अधिकृत श्रेष्ठ सम्मानित हुने
नेपालगन्ज । कोरोना महामारीमा उत्कृष्ट काम गरेको भन्दै बाँकेका सिडियो राम बहादुर कुरुम्वाङ र बर्दियाका जन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सम्मानित हुनु हुने भएकाे...









