बैजनाथका प्रमुख प्रशासकीय अधिकृत ऐडीको सरुवा
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीको सरुवा भएको छ । सरुवा भएका ऐडीको आइतबार गाउँपालिकाका जनप्रतिनिधिले बिदाई गरेका छन्...
पत्रकार महासंघ बाँकेले जारी गर्यो १३ बुँदे घोषणा पत्र !
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको शनिबार १३ औं साधारणसभा सम्पन्न भएको छ । पछिल्लो समय पत्रकार र पत्रकारितालाई सभ्य र मर्यादित बनाउन...
कोभिडको बेला सुरक्षामा खटिएका पत्रकार केसी प्रदेश सचिवका उम्मेदवार ?
नेपालगञ्ज । कोरोना महामारीका समयमा पत्रकारहरुको सुरक्षाका लागि दौडिएका व्यक्ति हुनुहुन्छ पत्रकार जय सिंह केसी । जतिबेला कोरोनाको त्रास शुरु भएर भयवाह स्थिति सृजना...
शारदा सहकारी अनुगमन, ब्यवस्थित बनाउन ‘कार्यान्वयन योजना’ पेश गर्न निर्देशन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा निरन्तर अनुगमन गरिरहेको छ ।
सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि...
डुडुवा ५ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न डुडुवा गाउँपालिका अहिले प्रयासरत छ ।
पालिका स्तरीय बाल अधिकार...
नेपालगञ्जमा एक किशोरीलाई बलात्कार प्रयास गर्ने हलवाई पक्राउ
नेपालगन्ज । गत माघ १६ गते कक्षा ९ मा अध्ययनरत एक बालिका एस.ई.ई. परीक्षा फारम भर्ना विद्यालय गएको बेला बलात्कार गर्न खोजेका नेपालगन्ज वडा...
सञ्चार माध्यमलाई नवीकरण शुल्क छुट दिने सरकारको निर्णय
काठमाडौं । सरकारले सञ्चार माध्यमहरुका लागि नवीकरण शुल्क छुट दिने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको...
पछिल्ला तीन दिनमा नेपालमा कोरोना संक्रमित घटे, निको हुने बढे
काठमाडौं । नेपालमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको...
नरैनापुरमा आगलागी, २५ घर जलेर नष्ट (तस्बिरसहित)
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाकाे सुईया गाउँमा भीषण आगलागी भएको छ।
नरैनापुर वडा नम्बर १ स्थित सुइँया गाउँमा साेमबार बिहान साढे ११ बजे आगलागी हुँदा...
बैजनाथमा नेपाल स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा नेपाल स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन गरिएको छ । स्वयंसेवी रक्तदाताहरुको एक भेलाले बिहीबार बैजनाथ गाउँपालिकामा सुरेन्द्र बिकको अध्यक्षतामा...









