पानी माग्दै सडकमा प्रदर्शन
नेपालगञ्ज । चुरे तथा वन जंगल संरक्षणका लागि आह्वान गर्दै काठमाडौं पुगेको चुरे तथा वन जंगल संरक्षण अभियानको टोलीले शुक्रवार काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म...
क्यान्सर अस्पतालका अध्यक्ष थापाको नेतृत्वमा दश काम
नेपालगञ्ज । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नेतृत्व गरेको बिकास समितिको नयाँ नेतृत्व टिमले १० दिनमा उल्लेख्य काम गरेको पाइएको छ ।
नेपाल सरकारले...
डुडुवाको ऐन, नीति र बजेट संशोधन
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको आठौ गाउँसभाले ऐन निति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ ।
सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्वन सम्वन्धमा...
नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
नेपालगञ्ज । ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा...
रेडक्रसकाे सिद्धान्त शिक्षा क्षेत्रका लागि प्रेरणदायी छ : प्रमुख यादव
नेपालञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ४०औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ ।
“विश्वव्यापाी रुपमा अभिप्रेरित,...
कोहलपुर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । आफ्ना मागहरु पुरा नभएको भन्दै अनेरास्ववियू (क्रान्तिकारी) ले सो...
अयोध्याबाट शुरु रामराज्य रथयात्रा भोली (बिहीबार) नेपालगंज आईपुग्ने
नेपालगन्ज । भगवान रामको जन्मभूमि अयोध्याबाट शुरु गरिएको रामराज्य रथयात्रा भोली (बिहीबार) नेपालगंज आईपुग्ने भएकाे छ ।
भारतको अयोध्याबाट शुरू गरिएको सो यात्रा पन्ध्र हजार...
नाटक कय माध्यम से महिला हिंसा कय बिरोध
शिवराज साहु, नेपालगन्ज । विगत कुछ दिन से बाँके जिल्लामा महिला यौन हिंसा बढ्तय गवा हैं । संलग्न अपराधी पक्राउ करेक खातिर मंगरैक सांझक...
खजुरा गाउँपालिकाका शैक्षिक संस्थामा तीन दिन जाडो बिदा
नेपालगञ्ज । बाँकेमा शीतलहर बढेपछि खजुरा गाउँपालिकाले तीन दिन जाडो बिदा दिएको छ । केही दिनदेखि बाँकेमा शीतलहरसंगै जाडो बढेपछि खजुरा गाउँपालिले पालिकामा बिहीबारदेखि...
देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक
नेपालगन्ज । कैलाली निवासी कवि देवव्रतको बहुप्रतिक्षित कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ ।
काठमाडौंको सर्वनाम थिएटरमा शनिबार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक...









