नेपालगञ्ज विद्युत वितरण केन्द्र परिसरमा शनिबार रक्तदान कार्यक्रम हुँदै

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगञ्जमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन)...

भारतबाट जंगली हात्तीको ठुलो समूह नेपाल प्रवेश

बर्दिया । भारतबाट जंगली हात्तीको ठुलो समूह बर्दियास्थित खाता जैविक मार्गबाट नेपाल प्रवेश गरेको छ । बिहीबार भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षबाट हात्तीको एक समूह...

फेरि बढ्यो इन्धनको मूल्य

नेपालगञ्ज । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको छ...

नेपालगञ्जमा विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक परिचालन निर्देशिका तयार

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय...

नेपालगञ्जमा बजार अनुगमन, तीन वटा पसललाई कारवाही

नेपालगञ्ज । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले मंगलबार अनुगमनका क्रममा तीन वटा पसललाई ५/५ हजार रुपैयाँ जरिवाना...

पिछडिएकाे वडा नेपालगन्ज-२३ मा ईन्टरनेट जडान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि...

गत २४ घण्टाभित्र कर्णाालीका ११ जनामा कोरोना पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला...

मिटरब्याजीविरुद्ध दाङमा ३ सय ६२ वटा उजुरी

दाङ । दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी परेको छ । सरकारले गएकाे वैशाख १७ गतेदेखि जेठकाे तेस्रो हप्तासम्म दिएको समयसीमाभित्र दाङमा मिटरब्याजीविरुद्ध...

नेपालगञ्जमा नेपालकै ठुलो राष्ट्रिय झण्डा राखिने

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा नेपालकै ठुलो राष्ट्रिय झण्डा राखिने भएको छ । बैशाख १ गते नेपालगञ्जमा आयोजना गरिएको राष्ट्रिय झण्डा दिवसलाई सम्बोधन गर्दै नेपालगञ्जका...

बाल विवाह न्यूनिकरणका लागि सराेकारवालासंग संवाद

नेपालगन्ज । बाल विवाह न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको संवाद सम्पन्न भएको छ । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय...

Stay connected

3,393FansLike
0FollowersFollow