उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पौडेललाई प्रदान
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले वितरण गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पत्रकार लक्ष्मण पौडेलले प्राप्त गर्नुभएको छ । पौडेल गोरखापत्र दैनिकमा कार्यरत...
हाईसले ठक्कर दिँदा अटोरिक्सा दुई टुक्रा, चालक गम्भीर घाइते
नेपालगञ्ज । आईतबार राती सुर्खेतरोडमा हाईसले ठक्कर दिँदा अटोरिक्सा दुई टुक्रा भएको छ ।
सुर्खेतरोडस्थित बाटिका होटल अगाडी राती करिब आठ बजेको समयमा तीब्र गतिमा...
लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन
नेपालगन्ज । नेपालगन्जस्थित एस.ओ.एस.युवालयका युवाहरुको भेलालले लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन भएको छ ।
लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष ला. विष्णु बहादुर रिमालको...
नेपाल-भारत मैत्रीपुर्ण साइकल यात्रा, सहभागिलाई नाकामा स्वागत
नेपालगञ्ज । नेपालगन्ज साइक्लिङ क्लबले नेपाल-भारत मैत्रीपुर्ण साइकल यात्रा सम्पन्न गरेको छ । यही भाद्र २५ गते देखि २७ गतेसम्मको साइकल यात्रामा क्लवका अध्यक्ष...
भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप भएको छ ।
स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो । भेरी अस्पतालमा...
लुम्बिनी प्रदेशमै पहिलो बारबर्दियामा १० वर्षे शिक्षा योजना निर्माण
नेपालगञ्ज । लुम्बिनी प्रदेश तथा बर्दिया जिल्लाकै पहिलो स्थानीय तहका रुपमा बारबर्दिया नगरपालिकाले १० वर्षे शिक्षा योजनाको बिमोचन गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल...
बाल विवाहमुक्त नगरलाई दिगो बनाउन वडा नं-२० मा अभिमुखिकरण
नेपालगञ्ज । बाल विवाहमुक्त नेपालगञ्जलाई दिगो बनाउन नेपालगञ्ज वडा नं-२० मा बाल अधिकार समिति, बाल क्लब, तथा धर्म गुरुहरुबीच एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको...
हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण
काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको...
घरदैलोमार्फत भ्याक्सिन लगाउन सुझाव दिइदै
नेपालगञ्ज । कोरोना बिरुद्धको भ्याक्सिन कार्यक्रमलाई प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का बिभिन्न गाउँहरुमा घरदैलो कार्यक्रम गरिएको छ ।
सबै व्यक्तिलाई भ्याक्सिनको पहुँचमा...
रक्तदान जीवनदान भन्दै डुडुवाद्वारा बृहत रक्तदान
डुडुवा । ‘रक्तदान जीवनदान, रक्तदान महादान अभियान’ भन्दै बाँकेको डुडुवा गाउँपालिकाले आइतबार बृहत रक्तदान गरेको छ । गाउँपालिकाले आफ्नै कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम...









