बर्दियाका एक सञ्चारकर्मीमा कोरोना पुष्टि
बर्दिया । जिल्लाको ५५ वर्षीय एक संचारकर्मीसहित २ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाकाका २ जनामा...
व्हील चियर प्रदान
डुडुवा । डुडुवा गाउँपालिकाका जेष्ठ नागरिक, असाहाय, गरिब, अपांगता भएका व्यक्ती र दिर्घरोगले ग्रसित भई हिडडुल गर्न नसक्ने नागरिकलाई व्हील चियर वितरण गरिएको छ...
पानी नपर्दा किसान चिन्ताकुल
साबिर अन्सारी, नेपालगञ्ज । बाँकेमा पानी नपर्दा कृषकहरुलाई धान, मकै, तिल लगायतको बाली जोगाउन समस्या भएको छ । पानी नपर्दा कृषकहरुले लगाएको धान, मकै,...
महावीर पुन र सरकारबीच सातबुँदे सहमति
काठमाडौं । सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको छ ।
शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका...
कैलालीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु
धनगढी । कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका-८, गोदावरी नगरपालिका-४ र धनगढी उपमहानगरपालिका-१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको...
नेपालगन्ज अब राती ११ बजेसम्म खुल्ने
नेपालगन्ज । नेपालगन्ज बजार अब राती ११ बजेसम्म खुल्ने भएको छ । असार १५ गतेदेखि संचालन हुने 'स्ट्रीट फुडलेन' लाई मध्यनजर गर्दै राती ११...
बालविवाह न्युनिकरणका लागि बिद्यालयले नेतृत्व लिंदै
गुलरिया । विश्वव्यापी स्तरमा २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समाबेश गरिएको छ । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक...
६ महिनाको अवधीमा बाँकेमा ४४ जना कुष्ठरोगी फेला
नेपालगञ्ज । बाँकेमा गत ६ महिनामा ४४ जना कुष्ठरोगका विरामी थपिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेको अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म...
बनकटी माबिबाट डुडुवामा दिवा खाजा कार्यक्रम शुरु
बनकटी । बाँकेको डुडुवा गाउँपालिका वडा नं.३ स्थित माध्यमिक बिद्यालय बनकटीले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमध्ये पहिलो बिद्यालयका रुपमा...
जनप्रतिनिधिले लैङ्गिकमैत्री गुणस्तरीय शिक्षाको नेतृत्व लिने नगरप्रमुखको थारुको प्रतिबद्दता
बारबर्दिया । निर्वाचित महिला पदाधिकारीहरुका लागि शिक्षामा लैङ्गिक रुपान्तरण तथा नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम बारबर्दियाको जयनगरमा शनिबारबाट शुरु भएको छ ।
लैङ्गिकमैत्री गुणस्तरीय...









