बाँके प्रहरी दत्तचित्त भएर काम गर्छ : प्रमुख जिसी
नेपालगन्ज । बाँकेको प्रहरी प्रमुखको जिम्मेवारीमा आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बाँकेका पत्रकारहरुसंग अन्तरक्रिया गर्नुभएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारसंग...
उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित
नेपालगन्ज । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिवक्ता सुदिप भट्टराई निर्वाचित हुनुभएको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो...
थप एकसंगै साेमबार ४१ जनामा काेराेना संक्रमण
बाँके । जिल्लामा साेमबार काेराेना पुष्टि हुनेकाे संख्या ४१ पुगेकाे छ ।
नेपालगन्जमा रहेकाे बागेश्वरी डाईग्नाेष्टिक ल्याबकाे प्रयाेगशालबाट थप एक जनामा काेराेना पुष्टि भएपछि साेमबार...
नेपालगञ्जमा डेंगीविरुद्ध कार्यक्रम चलाईने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय ब्यक्तिमा पनि डेंगु रोगको संक्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको छ ।
स्थानीयमा डेंगु...
इन्जिनको सुरक्षा जाँच भएपछि मात्र श्रीको जहाज उड्न पाउने
काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ ।
आजदेखि श्री एयरलाइन्सका जहाजले...
बाँके बर्दियामा भर्ना अभियान, संघ संस्थालाई परिचालन गर्न निर्देशन
गुलरिया । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठीमी भक्तपुरको पत्र संख्या २०७८ ७९ को चलानी नं...
सरकारले सहज र निःशुल्क रगत व्यवस्था गर्नुपर्ने माग
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताउनुभएको छ । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज...
संचार विधेयकका विरुद्ध पत्रकार महासंघ आन्दोलनमा, लुम्बिनीका १२ जिल्लामा ज्ञापन पत्र बुझाईदै
बुटवल । लुम्बिनी प्रदेश सरकारले संसदमा पढाएको संचार विधेयक स्वतन्त्रत प्रेस विरोधी रहेको भन्दै पुर्नलेखनका लागि नेपाल पत्रकार महासघले आन्दोलन शुरु गरेको छ ।...
नेपालगन्ज न्यूरोडस्थित पाण्डे फेन्सी पसलमा आगलागी
बाँके । नेपालगन्जकाे न्यूराेडस्थित एक फेन्सी पसलमा आगलागी भएकाे छ ।
न्यूराेडस्थित पाण्डे फेन्सी कलेक्शनमा बुधबार साँझ ६ बजेतिर आगलागी भएकाे हाे ।
स्थानीयका अनुसार पसलबाट...
खजुराकाे जेठीनालामा एक बालक बेपत्ता
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिका वडा न-७ स्थित जेठीनालामा १६ वर्षका एक बालक डुबेर बेपत्ता भएका छन् ।
जेठिनालामा पाैडि खेल्ने क्रममा खजुरा वडा न-६...









