नरैनापुर आगलागी घट्ना अपडेट : १२० घर नष्ट, ३ जना घाइते
नरैनापुर । बाँके नरैनापुर गाउँपालिका वडा न-४ स्थित खोदवा गाउँमा आगलागी हुँदा प्रारम्भिक जानकारी अनुसार १२० घरधुरी जलेका छन ।
फकिरे पठानको खरले छाएको कच्ची...
सवारीसाधन कारवाहीबाट ७० हजार जरिवाना असुल
बाँके । जिल्लामा लकडाउन उलङ्घन गर्ने १२६ वटा सवारी साधनहरु कारवाहीमा परेका छन् ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागी...
लकडाउनले निम्ताएको वास्तविकता, सरकार टुलुटुलु हेरेर बस्दा जनता भोक प्यासले छट्पटाए !
हरे भगवान, यो लकडाउन अनि निषेधाज्ञा कहिलेसम्म हुने हो ? मत हैरान भैसके । हुनत मलाइ मात्र होइन सबैलाई यस्तै भएको होला है ?...
निर्वाचित तथा बिभिन्न जिम्मेवारीमा आगन्तुक प्रहरी निरीक्षकको स्वागत
नेपालगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले बिभिन्न व्यक्तिहरुलाई स्वागत एवं सम्मान गरेको छ । मंगलबार आफ्नै कार्यालयमा एक समारोहकाबीच बाँकेका...
नेपालगञ्जका चोकहरुमा दिप प्रज्वलन
शाहिल शेष राई (ताहिर), नेपालगञ्ज । बिश्वब्यापी रूपमा प्रत्येक बर्ष ८ मार्चका दिन मनाइँदै आएका अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मंगलबार देशभरी बिबिध कार्यक्रम गरि...
माघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाण्डौ । माघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधवार...
कालिकोट पलाताका धर्मदत्त जैशि तिबगाड खोलामा बगेर बेपत्ता
नेपालगन्ज । कालिकोटको पलाता गाउँपालिका वडा न-७ फागोटीका एक व्यक्ति बालुवाको तिबगाड खोलामा बगेर बेपत्ता हुनुभएकाेे छ ।
४४ वर्षीय धर्मदत्त जैशि आज बिहान करिब...
कलेजो सम्बन्धी समस्याबाट ग्रसित पत्रकार सापकोटालाई महासंघद्धारा सहयोग प्रदान
नेपालगञ्ज । बाँकेका पत्रकार लक्ष्मण सापकोटालाई नेपाल पत्रकार महासंघ बाँकेले सहयोग प्रदान प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको साधारण सदस्य समेत रहनुभएका...
आपूर्ति नियमित भएपनि बजारमा ग्याँस अभाव
नेपालगन्ज । बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज...
मानव बेचबिखन बिरुद्ध नेपालगञ्जको शारदा आ.बि.मा अभिमुखिकरण
नेपालगञ्ज । लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा नेपालगञ्जस्थित श्री शारदा आधारभूत बिद्यालयमा अभिमुखिरण कार्यक्रम गरिएको छ ।
अभियानको अवसर पारेर बिद्यालयमा रहेका...









