जानकीमा बि.व्य.स.चयन नगर्न अदालतकाे आदेश
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा रहेका बिद्यालयहरुमा बिद्यालय व्यवस्थापन समिति चयन नगर्न अदालतले आदेश जारी गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगञ्जमा भएको इजलासले जानकी...
चितुवाको छालासहित ३ जना पक्राउ
नेपालगञ्ज । चितुवाको छालासहित बाँके प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले आइतबार साँझ राप्ती सोनारी गाउँपालिका वडा नं १ कुसुम नजिकैबाट...
वार्षिक ५.६ प्रतिशतले लागु औषधका प्रयोगकर्ता बढ्दै, ४० प्रतिशत कारण बेरोजगारी
काठमाडौँ । सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । झण्डै ४० प्रतिशत व्यक्तिले बेरोजगारीका कारण...
शैक्षिक सामाग्री पाउँदा देखिएको त्यो अनुहारको खुशी..
नेपालगञ्ज । नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्र नेपालगन्जले शिक्षा अभियान अन्तर्गत श्री राम जानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मनिकापुरमा अध्ययनरत बिद्यार्थीहरुलाई...
भाटभटेनी सुपर मार्केटका सञ्चालक पक्राउ
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई...
बाँकेमा हतियारसहित एक पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले विभिन्न अपराधका घटनामा संलग्नहरुलाई आज सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरीले हातहतियारसहित पक्राउ परेका व्यक्तिसहित अन्य अपराधमा...
स्थापना दिवसमा रक्तदान कार्यक्रम
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी कुसुम उपशाखाको स्थापना दिवस शनिवार राप्तीसोनारी १ खासकुश्मामा मनाइएको छ ।
उक्त दिवसका अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो...
खजुरामा स्थानीय तहकाे जस्तै ज्ञानाेदयकाे निर्वाचन
हरि अधिकारी, खजुरा । बाँकेकाे खजुरा गाउँपालिका वडा न-३ स्थित ज्ञानोदय नमुना माध्यमिक बिद्यालयको शुक्रबार व्यवस्थापन समितिको निर्वाचन सप्पन्न भएको छ ।
निर्वाचनबाट ४ जना...
बागेश्वरी मन्दिरका महन्तद्धारा पत्रकारमाथि दुव्र्यवहार
नेपालगञ्ज। प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका पुजारीद्धारा पत्रकारमाथि दुव्र्यवहार भएको छ ।
वडा दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका कान्तिपुर टिभिका लुम्बिनी प्रदेश प्रमुख...
रामलिला मैदानमा योग समितिको होली मिलन
नेपालगञ्ज । योग समिति नेपालले नेपालगञ्जमा भब्य होली मिलन गरेको छ । मंगलबार तराई होलीका दिन नेपालगञ्जस्थित रामलीला मैदानमा योग कार्यक्रमसंगै भब्य तरिकाले होली...









