“तुम्हारा चाँद सा चेहरा, महे कामिल से मिलता हैं”
नेपालगन्ज । नेपालगन्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जार-ए-अदबले आफनो मासिक गजल गोष्ठी शनिवार गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं-८ रानीतलाउस्थित महेन्द्र पुस्तकालको सभाहलमा सम्पन्न गजल...
पत्रकारमाथि धम्की र दुर्वयवहारप्रति पत्रकार महासंघ बाँकेकाे ध्यानाकर्षण
नेपालगन्ज । पत्रकारमाथि भईरहेको धम्की र दुर्ववहारप्रति नेपाल पत्रकार महासंघ बाँकेले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका सह-सचिव एवं राप्तीसोनारी...
डुडुवामा कर्मचारीले शुरु गरे चरणबद्ध आन्दोलन (फोटो फिचर)
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । पाँच महिनादेखि तलबविहीन बनेका कर्मचारीले आइतबारदेखि चरणबद्ध आन्दोलन शुरु गरेका हुन् ...
आफ्नो भूमिका उत्कृष्ट बनाउन नगर प्रहरीलाई नगर प्रमुख आचार्यको निर्देशन
कोहलपुर । कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा...
बर्दियाका आठ स्थानीय तहमा एकिकृत शैक्षिक सूचना ब्यवस्थापन प्रणाली नुमना बनाइने
गुलरिया । एकिकृत शैक्षिक सुचना ब्यवस्थापन प्रणालीलाई सुदृद्ध बनाउने उद्देश्यले बर्दियामा संचालन गरिएको दुई दिने कार्यशाला आइतबार सकिएको छ ।
मंसिर २४ देखि संचालन भएको...
नेपालगञ्ज म्याराथनमा पत्रकारमाथि दुव्र्यहार गर्ने शाहलाई कारवाही माग
नेपालगञ्ज । अनलाइन पत्रकार संघ नेपालले बाँकेको नेपालगन्ज म्याराथनमा पत्रकारमाथि दुव्र्यहार गर्ने आयोजक टिमका व्यवस्थापक सौगात शाहलाई कारवाही गर्न माग गरेको छ ।
प्रतियोगिताको समाचार...
लैंगिक हिंसा न्यूनिकरण गर्न जरो पत्ता लगाउन जरुरी: सहभागि
नेपालगञ्ज । ‘हिंसाको जरा पत्ता लगाउन नसकनु नै हिंसाको अन्त्य नहुनुको कारण भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सञ्चारिका समूहद्धारा आयोजित लैंगिक हिंसाको...
जानकी २ का ८० जनामा मोतिया बिन्दु फेला
जानकी । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ ।
फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी...
दोश्रो नेपालगन्ज वाकाथन
नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध सचेतनामुलक सन्देस प्रवाह गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो नेपालगञ्ज वाकाथन भब्यताका साथ सम्पन्न भएको छ ।
१९औं भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा...
मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि नरैनापुर लागि पर्ने : अध्यक्ष शाह
नरैनापुर । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुर वासी दिदीबहिनी तथा...









