बर्दियाको ठाकुरबाबाका वडाहरुमा ‘हात धुने अभियान’
बर्दिया । ठाकुरबाबा नगरपालिकाले यहि २०७९ भाद्र ५ गते औपचारिक रुपमा हात धुने अभियान शुरु गरे पश्चात हाल यो अभियान वडाहरुमा केन्द्रित भएको छ...
कोहलपुर नगर प्रहरीको एक्शन : सिभिल बैंकलाई १६ हजार जरिवाना
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले अनधिकृतरुपमा राखिएका प्रचार सामाग्री हटाउने अभियानलाई आक्रामक बनाएको छ ।
नगरपालिकासँग स्वीकृत विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरि राखिएका...
रेडक्रस र भेरी अस्पतालबीच रहेकाे बिवाद समाधान
नेपालगञ्ज । भेरी अस्पताल परिसरमा रहेका संरचना (सटर) व्यवस्थापन गर्न खोजिंदा सिर्जित विवाद सदाका लागि साम्य भएको छ ।
संवाद समूह बाँकेको निरन्तर संवाद सहजिकरणपछि...
जनमतको आयोजनामा ५६ जनाद्वारा रक्तदान
नेपालगन्ज । जनमत अद्र्ध साप्ताहिक, नेपालगन्जको आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेका छन् ।
कार्तिक १ गते मंगलवार भएको...
नेलिसा गिरी बनिन स्याक नेपाल बाँकेको अध्यक्ष
नेपालगञ्ज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा "अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य" नारासहित नेपालगञ्ज वडा नं १८ की नेलिसा गिरी सामाजिक सचेतन सरोकार...
स्व.महावीर प्रसादको सम्झना, हिन्दी साहित्य पुरस्कार पाण्डेलाई प्रदान
नेपालगञ्ज । स्वर्गीय महावीर प्रसाद गुप्ताको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै नेपालञ्जमा स्मृति दिवस मनाइएको छ ।
राजनीति, पत्रकारिता र साहित्य क्षेत्रका बहुआयामिक व्यक्तित्व गुप्ताको शनिबार...
कर्णालीमा बाढी पहिरोबाट साढे १० हजार नागरिक घरबारविहीन
सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोबाट १० हजार ७ सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा...
नरैनापुरका अध्यक्ष शाहलाई थप उपचारका लागि लखनऊ रिफर
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कालेजमा शनिबारदेखि उपचाररत् नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको थप उपचारका लागि आज भारतको लखनाउ लगिएको छ ।
अध्यक्ष इस्तियाक अहमद...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन...
प्रतिभा र अचर्ना बनिन प्रहरि निरिक्षक तथा प्रधानाध्यापक
बारबर्दिया । प्लान ईन्टरनेशनल नेपाल सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) र बि ग्रुपको, बाँके युनेस्को क्लबको साझेदारीमा आयोजना गरेको दसौं अन्तर्राष्ट्रिय बालिका दिवसकाे...









