मधुवनमा गोली चलाउने आदेश दिइएको थिएन : गृहमन्त्री खाण

नेपालगञ्ज । गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा भिड नियन्त्रणका लागि प्रहरीलाई गोली चलाउने आदेश नदिइएको प्रष्टयाउनुभएको छ । सोमबार प्रहरीको...

४ दिनदेखि हराएकी सात वर्षीया बालिका मकैबारीमा मृत भेटिइन्

सुर्खेत । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ । गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको...

१७ बुँदे प्रतिबद्वतासहित प्रअहरुको तालिम सम्पन्न

ठाकुरद्वारा । बाँके र बर्दियाका प्रधानाध्यापकहरुका लागि संचालित दुई दिने जिल्लास्तरीय क्षमता अभिबृद्धि तालिम सकिएको छ । बर्दियाको ठाकुरद्धारामा जेष्ठ २० र २१ गते संचालन...

रिक्त रहेका विद्यालयमा पनि अहिले शिक्षक पदपूर्ति गर्न नपाइने

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त रहे पनि अहिले शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरूलाई आग्रह...

कोहलपुर-पिप्रहवा ३३ के.भि.लाइन चार्ज, छुने र चलाउने कार्य नगर्नुहोला !

नेपालगञ्ज । नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रले ३३ के.भि.लाइनको चार्ज गरेको छ । ३३ के.भि संरचनामा रहेको कोहलपुर सबस्टेशनदेखि जानकी गाउँपालिका वडा नं...

बालबालिकामैत्री बिद्यालय बनाउन प्रअले नायकको भूमिका निर्वाह गर्न सकिने

ठाकुरद्वारा । विद्यालयलाई बालबालिका मैत्री बनाउनका लागि समन्वय तथा निति निर्माणको भुमिकामा प्रधानाध्यापकले नायकको भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइएको छ । बाँके र बर्दियाका...

नेपालगञ्ज न्यूरोडस्थित एक भवनमा आगलागी

नेपालगञ्ज । नेपालगञ्जको वडा नं २ स्थित न्यूरोडमा आगलागी भएको छ । शुक्रबार राती करिब ९ बजेतिर न्यूरोडस्थित गुम्बा नजिकै एक भवनमा आगलागी भएको...

नदीजन्य सामाग्रीको घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधी संयुक्त अनुगमनमा

राप्ती सोनारी । नदी तथा खोलामा बढेको अबैध उत्खनन् रोक्न सक्रियता देखाएको राप्ती सोनारी गाउँपालिकाले बिहीबारदेखी स्थलगत रुपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष...

सर्वदलीय बैठक : सहमतिबाट मात्रै शालिक स्थापना गर्न दलहरू सहमत

नेपालगञ्ज । नेपालगञ्जमा सहमतिबाट मात्रै राजा वीरेन्द्रको शालिक स्थापना गर्न दलहरू सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको आव्हानमा बिहिवार दिउँसाे भएको...

बर्दियामा ७ वर्षीया बालिकालाई करणी अभियाेगमा एक जना पक्राउ

गुलरिया । बर्दिया जिल्लामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले मधुवन नगरपालिका–३ भगरैयाका ४४ वर्षीय कृष्ण बहादुर...

Stay connected

3,393FansLike
0FollowersFollow