किसानलाई क्षतिपुर्ति र रसायनिक मलको सहज व्यवस्थापनको माग गर्दै खजुरामा ज्ञापन पत्र
नेपालगञ्ज । अखिल नेपाल किसान महासंघ खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई किसानको हितमा ७ बुंदे ज्ञापन पत्र बुझाएको छ ।
महासंघ गाउँ कमिटीले बिहीबार खजुरा...
बाँसगढीमा बस दुर्घटना, ३५ जना घाइते
बर्दिया । बर्दियाको बाँसगढीमा बस दुर्घटना हुदा ३५ जना घाइते भएका छन ।
बाँसगढी नगरपालिका वडा नं=३ डुडुवा खोला स्थित कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना...
कोरोना विरुद्धको खोप लगाउँदै गुरुवागाउँ विद्यालयका बालबालिका
साहिल शेष नेपालगन्ज । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले स्वास्थ्य चौकी गुरुवागाउँ वडा नम्बर ५ को सहयोगमा आफ्ना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ ।
विद्यालयले...
एआएनका अध्यक्ष कोइरालालाई नेपालगन्जमा सम्मान
नेपालगन्ज । अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको नेटवर्क एशोसिएशन अफ इन्टरनेशन एनजियोज नेपालका अध्यक्ष डा. शुसिल कोइरालाले नेपालका गैरसरकारी सस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको...
भारतकाे लखनऊबाट दुई नेपाली बालककाे उद्वार
नेपालगन्ज । भारतको लखनऊबाट दुई बालश्रमिकको उद्धार गरिएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार बालश्रमिकका रुपमा काम गर्दै आएका रौतहटकाे गढीमाई नगरपालिका वडा-७ का...
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ...
दाङमा माघ मसान्तसम्म विद्यालय सञ्चालन गर्न रोक
दाङ । दाङमा माघ मसान्तसम्म भौतिक रुपमा विद्यालयहरु सञ्चालन नहुने भएका छन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक पठनपाठन...
माघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाण्डौ । माघ १९ गते देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधवार...
मैनापाेखरमा टिप्परकाे ठक्करबाट दुई जनाकाे मृत्यु, तीन घाइते
बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ, भने तीन जना गम्भिर घाइते भएका छन् । साेमबार बेलुकी ८ बजे घर...
खोप लगाउन जसले बोकेर लगिन् वृद्धालाई
काठमाडौं । कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन् ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला...









