जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण शुरु

डुडुवा । चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले...

पृथ्वी जयन्तीमा नेपालगन्जमा माेटरसाईकल र्याली

नेपालगन्ज । आज ३०० ओैं पृथ्वी जयन्ती, पृथ्वी जयन्तीको दिन नेपालगन्जमा विभिन्न धार्मिक संगठन तथा नेपाल शिवसेनाले एक सय भन्दा बढि मोटरसाइकल र्याली नेपालगन्ज...

योग र आयूर्वेदबारे मानव धारणामा बिकास गर्नुपर्नेमा जोड

नेपालगञ्ज । आयूर्वेद र योगको महत्वलाई बिकासमा जोड दिँदै नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । माघ १ गते हुने राट्रिय योग दिवसलाई लक्षित गर्दै...

भोलिदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

काठमाडौं । सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसका संक्रमित बढेकोले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरिएको...

आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग...

युवा क्लबमा उमेर पुगेकालाई बिदाई, नवआगन्तुको स्वागत

नेपालगन्ज । जन कल्याण युवा क्लब सुर्जीगाउँले बिदाई, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं–१९ बसुदेवपुरको सुर्जीगाउँमा रहेको युवा...

धरौटीमा छुटे महिलालाई पैताला चटाउने तीन पुरूष

दिपकजंग शाही सुर्खेत । कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन् । सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा...

महिला उद्यमी संघको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी सुरु

नेपालगन्ज । महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजना र महिला...

लुम्बिनी प्रदेशमै पहिलो बारबर्दियामा १० वर्षे शिक्षा योजना निर्माण

नेपालगञ्ज । लुम्बिनी प्रदेश तथा बर्दिया जिल्लाकै पहिलो स्थानीय तहका रुपमा बारबर्दिया नगरपालिकाले १० वर्षे शिक्षा योजनाको बिमोचन गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल...

‘एनपीयु पत्रकार कल्याण कोष’ का लागि सहयोग संकलन उप-समिति गठन

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ का लागि सहयोग संकलन अभियान सञ्चालन गर्न एक उप–समिति गठन गरेको छ...

Stay connected

3,393FansLike
0FollowersFollow