रोम बिधान अनुमोदन गर्न जोड

नेपालगञ्ज । दण्डहिनताको अन्त्य, कानूनी शासनको सवलीकरण र पीडितको न्यायको सुनिश्चितताका लागी नेपाल सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्नु पर्नेमा जोड दिइएको...

कोभिड-१९ को बिरुद्धको खोप उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग

नेपालगञ्ज । निरन्तर सेवा दिँदै आएको र जोखिममा रहेको भएपनि सरकारले पेट्रोलियम व्यवसायी तथा मजदुरलाई प्राथमिकतामा नराखेको भन्दै उनीहरुले खोप लगाउने व्यवस्था गर्न माग...

नेपालगन्ज जुता–चप्पल व्यवसायी संघको कार्यक्रममा ६७ जनाद्वारा रक्तदान

नेपालगन्ज । “दान मध्येको महादान, रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ नेपालगन्ज जुता चप्पल व्यवसायी संघद्वारा गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले...

पानी नपर्दा किसान चिन्ताकुल

साबिर अन्सारी, नेपालगञ्ज । बाँकेमा पानी नपर्दा कृषकहरुलाई धान, मकै, तिल लगायतको बाली जोगाउन समस्या भएको छ । पानी नपर्दा कृषकहरुले लगाएको धान, मकै,...

शिक्षकहरुका क्षमता बिकास तालिम तालिम शुरु

गुलरिया । नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन अगाडि ल्याएको छ । वि.सं.२०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गरी वि.स. २०८७...

सूफीनिज्मबाट मानवता जोगाउन सकिने ‘दरगाहे आला’

नेपालगञ्ज । दरगारे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले मानवतालाई जोगाउन सूफीनिज्मको आवश्कता रहेको बाताएका छन् । भारतको उत्तर प्रदेशमा रहेको बरेली शरीफ दरगाहे आला...

लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन

नेपालगन्ज । नेपालगन्जस्थित एस.ओ.एस.युवालयका युवाहरुको भेलालले लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन भएको छ । लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष ला. विष्णु बहादुर रिमालको...

नेपालगञ्जमा ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ । शुक्रबार नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख...

अब लामो दुरीका सार्वजनिक यातायात चल्ने

काठमाडौं ।  सरकारले लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर...

बाँकेमा जारी निषेधाज्ञा साउन १० सम्म थप

नेपालगञ्ज । बाँकेमा प्रशासनले फेरि निषेधाज्ञालाई बढाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गर्दै जारी निषेधाज्ञालाई थप गरिएको हो । प्रशासनले...

Stay connected

3,393FansLike
0FollowersFollow