स्वस्थानी व्रत कथा आजबाट सुरु
नेपालगन्ज । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल...
भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड
अयोध्या (भारत) । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन ।
विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार...
अटोटेम्पो तथा इ-रिक्सा व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न
नेपालगञ्ज । अटोटेम्पो तथा इ-रिक्सा व्यवसायी संघ बाँकेले प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न गरेको छ ।
छोटो समयमा आफुलाई सक्रिय बनाउँदै गएको संघले...
डुडुवाको १७ औं गाउँसभा सम्पन्न, चार जना सम्मानित
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको १७ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँपालिका कार्यालय परिसरमा आयोजना गरिएको गाउँसभाले नीति तथा कार्यक्रम र बजेट...
शाहकाे जन्म जयन्तीमा माेटरसाइकल र्याली
नेपालगञ्ज । नेपालगन्जमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर निकालिएको मोटरसाइकल र्याली त्रिभुवन चोकमा कोणसभा गरेेको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती...
सय बढी हतियार बरामद
काठमाडौं । प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ ।
लमजुङका प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा...
नेपालगन्जमा महिला विकास समूह, समितिलाई सक्षमता तालिम
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले वडास्तरमा रहेका निगरानी समूहमा आवद्ध महिलाहरुलाई सक्षम बनाइएको छ ।उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले हरेक वडामा रहेको निगरानी...
मा १ र २ गते बढैयातालमा माघ मिलन कार्यक्रम हुने
बर्दिया । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा यही माघ १...
कोहलपुरले संस्थागत सहकार्यलाई प्रभावकारी बनाउँदै
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा कार्यरत गैरसरकारी संघ संस्थाहरुसंगको संस्थागत सहकार्यलाई प्रभावकारी बनाउँदै लैजाने भएको छ ।
कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक...
धम्बोझीको एक पसलमा आगलागी
नेपालगन्ञ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीस्थित एक पसलमा आइतबार राती आगलागी भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ चन्दननाथ बस्ने मञ्जु गुरुङ्गले...









