फोहोर व्यवस्थापन राप्ती सोनारीमा पहल शुरु
राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिका वडा नं–८ मा फोहोर व्यवस्थापन गर्न आवश्यक कार्यहरु शुरु गरिएको छ । पालिकाले फोहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु...
राप्ती सोनारीमा विद्यालय अनुगमन, गुणस्तरमा ध्यान दिन निर्देशन
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा बुधबार विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बुधबार अनुगमन टोलीले...
मंसिर २ गतेदेखि हुने हडिया बाबा मेलाको तयारी पूरा
नेपालगन्ज । परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानीय धार्मिक पर्यटकीयस्थल हडिया बाबा आश्रममा हुने...
यातायात सर्ने विषयमा उपमहानगरपालिकाले यसाे भन्याे ! विज्ञप्तिसहित
नेपालगञ्ज । यातायात व्यवस्था कार्यालयलका लागि आवश्यक जग्गा नेेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराउने स्पष्ट पारेकाे छ ।
कार्यालयका लागि जग्गा अभावका कारण काेहलपुर सार्न थालिएकाे सामाजिक...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट
काठमाण्डौं । राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरूद्ध सरकारले भ्याकेट निवेदन दर्ता गरेको छ ।
भदौ ७ गते बसेको न्यायाधीशहरू मनोजकुमार...
थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता : डिगिया गाउँ प्रथम
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकामा संचालन भएको थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन कार्यक्रममा बैजनाथ-२ डिगिया गाउँ...
सुर्खेतमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, २४ बढी घाइते
सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सवा दुई बजे दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१...
बाँकेसहित देशभर मनाइयाे छठ, उदाउँदो सुर्यलाई अर्घ अर्पण
नेपालगञ्ज । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज...
नेपालगञ्जमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
नेपालगन्ज । बाँकेमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कटिलिया मोडमा भे १ त ७६२२...
बैजनाथमा थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन कार्यक्रम हुने भएको छ...









