नरैनापुरमा पहिलो पटक सरकारी टोलीद्वारा बजार अनुगमन

नरैनापुर । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुईयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर...

नेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने

नेपालगञ्ज । नजिकिएका चाडपर्वहरुलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको छ । दशैं, तिहार, छठ लगायत नेपालीहरुका महान चाडपर्वहरुलाई लक्षित गरी नेपालगञ्जको चुनौतीको...

साढे ३ किलो चरेशसहित दुई जना पक्राउ

कैलाली । कैलालीमा साढे ३ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गौरिगंगा नगरपालिका नं-८ बडैपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ...

राप्तीसोनारीमा झोल मल तथा जैविक विषादी अभियान

राप्तीसोनारी । रासायनिक विषादी न्युनिकरणका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाले झोल मल तथा जैविक विषादीका बारेमा गाउँ गाउँ अभियान थालेको छ । पालिकामा रासायनिक विषादीको प्रयोग...

जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित, भगवानपुर उत्कृष्ट प्रहरी ईकाई

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई प्रशंसा पत्रले सम्मानित गरेको हो ।...

त्रिविले २०५८ यताकालाई मौका परीक्षाको अवसर दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई आइतबार दिउँसो भक्तपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले भक्तपुरस्थित...

सामाजिक विकास मञ्चकाे अध्यक्षमा पुन: थापामगर चयन

नेपालगञ्ज । सामाजिक विकास मञ्च बाँकेकाे अध्यक्षमा पुन: चम्प सिंह थापामगर चयन हुनुभएको छ । मञ्चकाे शनिबार नेपालगञ्जमा सम्पन्न २७ औं वार्षिक साधारणसभाले अध्यक्षमा पुन:...

बागेश्वरी मन्दिर क्षेत्र दुर्गन्धित बन्दै

नेपालगञ्ज । पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिर परिसर दुर्गन्धित बन्दै गएको छ । मन्दिर गुठीको वेवास्ता र भक्तजनहरुको लापरवाहीले मन्दिर क्षेत्र दुर्गन्धित बन्दै गएको...

तीन किलोको नेल लगाएर धर्ना बस्नुभएका सुनारको धर्ना स्थगित

काठमाण्डौं । लामो समयदेखि संघीय राजधानी काठमाण्डौंमा दलितको हक अधिकारको माग गर्दै धर्ना दिँदै आउनुभएका खगेन्द्र सुनारले धर्ना स्थगित गर्नुभएको छ । साउन २३ गतेदेखि...

Stay connected

3,393FansLike
0FollowersFollow