सामाजिक सुरक्षा सेवाका लागि तत्काललाई परिचयपत्र नचाहिने
नेपालगञ्ज । सामाजिक सुरक्षा सेवाका लागि अनिवार्य गरिएको परिचयपत्र हाललाई रोकिने भएको छ । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार एक...
स्वास्थ्य चौकीका जग्गा दातालाई सम्मान
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ को स्वास्थ्य चौकीका लागि जग्गा दान गर्ने दातालाई उपमहानरपालिकाले सम्मान गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ को...
बाँकेमा एक वर्षको अवधिमा ९९ वन्यजन्तुको उद्धार
नेपालगञ्ज । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार...
५० जना स्वयंसेवीद्वारा रक्तदान
नेपालगञ्ज । नेपालगञ्जमा रहेको द रोयल फिटनेश जोनले आयोजना गरेको कार्यक्रममा ५० जना स्वयंसेवी रक्तदाताद्वारा रक्तदान गरेका छन् । शनिबार भएको कार्यक्रममा ८ महिलासहित...
सैयद कृषि सहकारीको अध्यक्षमा सम्सुदुहा खान चयन
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-६ स्थित सैयद कृषि सहकारी संस्थाको अध्यक्षमा सम्सुदुहा खान (बद्दाम) चयन हुनुभएको छ ।
शनिबार सहकारीको दोस्रो साधारणसभाले...
मुस्मिल धर्मावलम्बीहरुले आज मोहर्रम मनाउँदै
नेपालगञ्ज । मुस्मिल धर्मावलम्बीहरुले आज मोहर्रम पर्व धुमधामका साथ मनाउँदै छन् । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ ।
केराको...
आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै
नेपालगञ्ज । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ ।
एक महिनाअघि ज्येष्ठ...
पत्रकार यादवलाई मातृशोक, संघद्वारा श्रद्धाञ्जली सभा
नेपालगन्ज । अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार गुरुमुरत यादवको आमा स्वर्गिय चमेला यादवको १३ औँ पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ ।
नरैनापुर गाउँपालिका...
जानकीमा बुधबार सार्वजनिक बिदा
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले २ गते बुधबार सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको मोहर्रम पर्वको अवसरमा गाउँपालिकाले बुधबार २ गते सार्वजनिक बिदा...
कोहलपुरको वन वाटिकामा वृहत वृक्षारोपण
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं.८ स्थित सितल वन वाटिकामा मंगलवार वृहत वृक्षारोपण गरिएको छ । साउने संक्रान्तिको अवसर पारेर नेपाल मगर संघ...









