स्वास्थ्य बिमामार्फत अब तीन महिनाको औषधी एकै पटक पाउने
काठमाण्डौं । स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन...
२३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
नेपालगन्ज । नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान...
बाँकेमा घट्दै एचआइभी संक्रमित दर
नेपालगञ्ज । बाँकेमा एचआइभी संक्रमितको संख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा भन्दा आर्थिक वर्ष २०७९/२०८० मा बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या कम...
लुम्बिनी प्रदेशभरि स्वास्थ्य कार्यालय बाँके ११ औं स्थानमा
नेपालगञ्ज । प्रदेशस्तरीय स्वास्थ्य मुल्याँकनमा स्वास्थ्य कार्यालय बाँके ११ औं स्थानमा देखिएको छ । कार्यालयले प्रवाह गर्ने सेवा, यसको पारदर्शीता, सुशासन, रिपोर्टिङ लगायतका सूचकलाई...
आर्थिक वर्ष २०७९/८० मा १ सय २६ जना कुष्ठरोगी पहिचान
नेपालगञ्ज । साइनिङ अस्पतालको सामाजिक परिक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ ।
जानकी गाउँपालिका वडा नं-३ मानपुरस्थित आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ...
पत्थरी लगायत जटिल प्रकृतिको लेजर शल्यक्रिया अब नेपालगन्जमै हुने
नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा अब जटिल प्रकृतिको शल्यक्रिया लेजर लिथोट्रेप्सीबाट शुरु गरिएको छ ।
कृपा अस्पताल नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक जटिल...
२५० जनालाई निःशुल्क दन्त सेवा प्रदान
नेपालगन्ज । संविधान दिवस-२०८० को अवसरमा बाँकेको कोहलपुर नगरपालिकास्थित कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क दन्त शिविर संचालन गरिएको छ ।
कोहलपुर वडा नं-९ हवलदारपुरस्थित हस्पिटलद्वारा...
नेपालगन्जका स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सुरु
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी आजदेखि नेपालगन्जमा सुरु भएको छ । आर्थिक वर्ष २०७९-८० को दुई दिने समिक्षा गोष्ठीको...
पश्चिममै पहिलो पटक मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल भएको दाबी
बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्...
´कन्जक्टिभाइटिस एनिडो भाइरस` सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द
नेपालगन्ज । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको...









