नेपालगन्जका स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सुरु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी आजदेखि नेपालगन्जमा सुरु भएको छ । आर्थिक वर्ष २०७९-८० को दुई दिने समिक्षा गोष्ठीको...

पश्चिममै पहिलो पटक मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल भएको दाबी

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्...

´कन्जक्टिभाइटिस एनिडो भाइरस` सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका विद्यालय बन्द

नेपालगन्ज । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको...

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुला

काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ ।  पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा सय जना...

नेपालगञ्ज-४ मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आज उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित प्रवर्द्धन केन्द्रको आज...

गरिब, विपन्नले उपचारका लागि पाउँछन् यी १६ अस्पतालमा निःशुल्क बेड

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निःशुल्क गर्न परिपत्र गरेको छ । मन्त्रालयले स्थानीय, प्रादेशिक...

बाँके प्रदेशमै पहिलो पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

नेपालगञ्ज । लुम्बिनी प्रदेशमै पहिलो जिल्लाका रुपमा बाँके जिल्ला पुर्ण खोप सुनिश्चितता घोषणा भएको छ । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले एक...

नेपालगन्जसंगै बाँकेका सात स्थानीय तह पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा

नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घाेषणा भएकाे छ । उपमहानगरपालिकाले बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरेर पालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरेकाे...

बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर : ५ सय ३ जना लाभान्वित

नेपालगन्ज । डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १ सय १७ जना महिला ३ सय ८६ जना...

स्वास्थ्यतर्फका नौं उच्च अधिकारीको जिम्मेवारी हेरफर

काठमाडौं । स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ९ उच्च...

Stay connected

3,393FansLike
0FollowersFollow