होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परीक्षण
डुडुवा । बाँके डुडुवा गाउँपालिका वार्ड नं-१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवा लिएका छन ।
डुडुवा गाउँपालिकाको सहयोगमा...
जानकी ३ का २९६ जनाको निःशुल्क आँखाको परीक्षण
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-३ मा संचालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमार्फत २९६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
भिजन आँखा...
ध्यान दिएर मनाइयो दिवस
नेपालगञ्ज । विश्व ध्यान दिवस बाँकेमा नेपालगञ्जमा ध्यान गरेर मनाइएको छ । पहिलो पटक मनाइएको दिवसको अवसरमा शनिबार नेपालगञ्जमा भब्य कार्यक्रम गरेर मनाइएको हो...
सडकमा फोहोर फाल्ने त्रिभुवन चाेककाे एक मेडिकललाई ५ हजार जरिवाना
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ ।
सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो ।...
लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइड छर्किन सुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइड छर्किन सुरु गरेको छ ।
समुदायस्तरमा डेंगी महामारीका रुपमा फैलिएपछि त्यसको नियन्त्रणका लागि नगरका...
कार्तिक २९ गते नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर
नेपालगञ्ज । विश्व मधुमेह दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
यहाँस्थित शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरले यही कार्तिक २९ गते...
कम्दीका २९ जनामा मोतियाबिन्द समस्या
डुडुवा । बाँकेको डुडुवा गाँउपालिका वडा नं-५ स्थित कम्दीमा संचालित शिविरमार्फत एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जको...
कण्डम दिवसमा नेपालगञ्जमा सचेतनामूलक कार्यक्रम
नेपालगञ्ज । कण्डम दिवसको अवसरमा नेपालगञ्जमा सचेतनामूलक कार्यक्रम गरिएको छ । आज शनिबार परेको ३० औं राष्ट्रिय कण्डम दिवसको अवसरमा नेपालगञ्जको त्रिभुवन चोक नजिकै...
२२० जनाको निःशुल्क आँखा जाँच, ४७ जनालाई मोतियाबिंद
नेपालगञ्ज । बाँकेको डुडुवा गाँउपालिका वडा नं-६ मा दुई सय २० जनाको आँखा जाँच गरिएको छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज...
स्वास्थ्य सेवा प्रवाहमा डुडुवा उत्कृष्ट
नेपालगञ्ज । स्वास्थ्य सेवा प्रवाहमा बाँकेको डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आठ वटा स्थानीय तह रहेको बाँकेमा डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाह...









