हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता, उडान अनुभवलाई उत्कृष्ट बनाइने
काठमाडौँ । काठमाण्डौं स्थित हुवावे कम्पनीको कार्यालयमा गत आइतबार आयोजित एक समारोहमा हिमालय एअरलाइन्स् र हुवावे क्लाउड, चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनीबीच रणनीतिक सहकार्य सम्बन्धी...
अदालतको मर्यादा !
बिष्णुु पाेखरेल, नेपालगन्ज । पुर्वप्रधानान्यायाधीशहरुले हालको संविधानमा संसद विघटन गर्ने प्रावधान छैन, विघटन गर्न मिल्दैन भन्देछन! भन्देका मात्रै भानि मिडियामा तोडमोड गरेर आयो भन्थे...
शान्ति तथा सद्भावका लागि संवाद
बाँके । शान्ति, सुरक्षा सबैको चासो र चिन्ताको विषय पनि हो । शान्ति बिना कुनै पनि विकास र सहज जीवनयापन सम्भव छैन । शान्ति...
पूर्वमा जन्म, पश्चिममा कर्म
सुस्मा राई
बर्दिया मलाई सधैँ बिशेष लाग्ने गर्छ । भिन्न समुदायका ग्रामीण वस्ती, हरीयाली, कृषि फाँट, जताततैका खोलानाला र नदी आदि लोभलाग्दो दृश्य अवलोकनले बर्दिया...
यथास्थितिमा कार्यालय सञ्चालन आत्मघाती !
@देवीलाल चौलागाई
बाँके जिल्लामा एक पछि अर्को गर्दै सरकारी कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि कर्मचारीहरु त्रसित र चिन्तित बनेका छन् ।
शनिबार आन्तरिक राजस्व...
आकासे पुल विकासको वाधाक नबनोस् !
बाँके क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राई भौतिक तथा यातायात मन्त्री भएदेखि नेपालगञ्जको विकासमा केहि चासो देखिएको छ । आफ्नै क्षेत्रको...
बहुमत सरकारका ३ बर्ष !
बिष्णु प्रसाद पाेखरेल । गणतन्त्र आएपछि स्थीर सरकारको परिकल्पना आम मतदाता देखि सामान्य राजनीतिक कार्यकर्ता सम्मलाई हुनु स्वभाविक थियो । जुन जोगी आए...
दुःख पीडा भएपनि हाँसेर मनाउँ दशैँ
मुक्तक (१)
दुःख पीडा भएपनि हाँसेर मनाउँ दशैँरमाइलो चाडपर्व नाचेर बनाउँ दशैंटिका जमारा लगाई आशीर्वाद लिएरआफन्तसँग सम्बन्ध गाँसेर जनाउँ दशैँ ।।
मुक्तक (२)
नयाँ कपडा सट पाईन्ट...
अल्पसंख्यकमाथि हिंसा मानव जातिको लागि दु:खद !
समीर अली बेहना मेरा प्यारा मित्रहरु अहिले सोसल मिडियामा जल्दोबल्दो विषय बंगलादेशमा अल्पसंख्यकहरुमाथि भएको हिंसा र दमनकारिताको विरोध हो । हामी पनि...
श्रीराम जन्म भूमि शिलान्यासको पावन अवसरमा स्वरचित केही हाइकू !
(१)अयोध्या धामश्री राम जन्म भूमिपावन स्थान
(२)पाँच अगस्तबुधवार दिउँसोशिलान्यास भो
(३)शिलान्यास भोश्री राम जन्म भूमिजय श्री राम
(४)पाँच सौ बर्षबलिदानी संघर्षसफल भयो
(५)अयोध्या धामश्री राम जन्म भूमिपावन स्थान...









