ब्राउन सुगरसहित पुरैनीबाट २ युवा पक्राउ
बाँके । ब्राउन सुगरसहित पुरैनीबाट २ जना युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले नेपालगन्ज वडा नं- २२ स्थित शान्ती चोकबाट बिहीबार...
मैनापेखर प्रहरीद्वारा सय दिनमा ३६ जना फरार पक्राउ
बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन । बढैयाताल गाँउपालिका वडा नम्बर ६ मैनापोखर बजारबाट दुई किलो ९६ ग्राम चरेश सहित...
लागूऔषध चरेससहित तीन जना पक्राउ
दाङ । प्रहरीले दाङबाट लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ बस्ने ३९ वर्षीय निमबहादुर आले,...
काेहलपुर प्रहरीको स्वीप अपरेशन शुरू, शुरूवाती चरणमै भरुवा बन्दुक बरामद
नेपालगन्ज । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले स्वीप अपरेशन नामक १५ दिने अभियान शुरू गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरीले बिहिवारबाट...
ब्राउन सुगरसहित नेपालगन्ज बिमास्थलबाट एक जना पक्राउ
नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट ब्राउन सुगर बरामद गरिएको छ । शुक्रबार बिहान ९ बजेको विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले चेकजाँचको क्रममा एक युवकको साथबाट...
हत्कडीसहित भागेका युवक पक्राउ
धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४...
१३ किलो अफिमसहित तीन जना पक्राउ
दाङ । दाङको तुलसीपुरबाट १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं-३ का ४० वर्षीय टेकबहादुर बोहरा, आठबिसकोट...
खैरो हिरोइनसहित बाँकेका दुई युवा काठमाण्डौमा पक्राउ
काठमाडौं । काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित बाँकेका दुई जना युवालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्जका सुवास बराल र नरैनापुरका मोविन...
बर्दियामा एक प्रधानाध्यापक घुससहित पक्राउ
गुलरिया । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नं-७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक...
दुई महिनादेखि बन्धक बनाएर सामुहिक बलात्कार
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...









