नेपाल फुटबल खेलाडीलाई नगदसहित सम्मान
काठमाडौं । माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय सभा गृहमा भएको...
योगिनीको उद्घाटनमा मुस्कान युवा क्लब, ध्रुवतारा र भानु मावि विजयी
नेपालगन्ज । प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन ।
खजुरा...
रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन
नेपालगन्ज । रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।
नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्पोटिङ क्लबलाई...
खजुराकी सोनिया टोकियो ओलम्पिकका लागि छनौट
नेपालगन्ज । बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि छनौट हुनुभएको छ ।
अर्को महिना जापानमा आयोजना हुने...
सन्तोषी भ्यालेन्सिया प्रस्थान
काठमाण्डाैं । लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर...
नरैनापुरमा रंगशालाको निर्माण कार्य अन्तिम चरणमा
बाँके । नरैनापुर गाउँपालिकामा रंगशालाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित दौलतपुरको खोदवामा उक्त रंगशालाको निर्माण एक...
नरैनापुरमा वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितालाई नरैनापुर गाउँपालिका वडा नम्बर ५...
जानकीको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कपमा ब्राइट स्टार प्रथम
मानपुर । बाँकेको जानकी गाउँपालिकामा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगितामा ब्राइट स्टार इंग्लिश मिडियम स्कुल प्रथम भएको छ...
मेयर कप महिला तथा पुरुष भलिबल : आदर्श र धम्बोजी मा.बि. प्रथम
नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा...
नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने...









