प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड बढी संकलन
नेपालगञ्ज । जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि राहत र पुनर्स्थापनाका लागि सरकारी सहायता कोषमा १३ करोड बढी रकम संकलन भएको छ ।
सरकारले एकद्वार प्रणालीमार्फत् राहत...
नेपालगन्जबाट पाँच लाख बढीकाे लत्ताकपडा तथा माछा बरामद
नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलि ल्याईएकाे करिब पाँच लाख बढीकाे अबैध सामानहरू नेपालगन्जका विभिन्न स्थानबाट बरामद गरेकाे छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
नेपालगन्ज । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आज...
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी...
बजेटको तयारीमा गण्डकी सरकार
पोखरा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षहरुसहित विज्ञसँग वृहत छलफल गरेको छ...
लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोड बढिको नयाँ बजेट (पूर्णपाठसहित)
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याएको छ ।
सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा ४० अर्ब ९५...
२१ हजार ग्राहकको लाइन काटेर ५० करोड बक्यौता असुल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा...
डुडुवाको १४ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ४८ करोड बढीको बजेट सार्वजनिक
डुडुवा । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज शुक्रबार बसेको १४औं गाउँसभाले...
इन्धनको मूल्य थप ३ रुपैया घट्यो
नेपालगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य...
अब न्यूरोडमा आकर्षक गहनाको साथमा न्यू पोखरा सुनचाँदी पसल
नेपालगञ्ज । आकर्षक डिजाइनको गहनाका लागि नेपालगञ्जको न्यूरोडमा न्यू पोखरा सुनचाँदी पसल खुलेको छ ।
विभिन्न डिजाइनहरुको गहनाहरु उपलब्ध हुने पसलका संचालक इश्वर खड्काले जानकारी...








