साहू समाजको अध्यक्षमा पुनः हंशराम निर्वाचित

नेपालगञ्ज । जिल्लाका विभिन्न पालिकामा रहेका साहूहरुको समाज साहू समाज समिति नेपालगञ्जको वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उप–महानगरपालिकाका मेयर...

जंगललाई हकभोगको जग्गा बनाउने आठ जनाबिरुद्ध भ्रष्टाचार मद्दा

काठमाण्डौं । मालपोत कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुखसहित आठ जनाविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा...

बाँकेमा मोटरसाईकल चोरी कार्यमा सक्रिय गिरोह पक्राउ

नेपालगञ्ज । बाँकेमा मोटरसाईकल चोरी कार्यमा सक्रिय गिरोह पक्राउ परेको छ । पछिल्लो समय जिल्लामा निरन्तर मोटरसाईकल चोरी घट्नाको गुनासो बढेको थियो । सर्वसाधारणको गुनासो...

हेल्थ याद आयोको स्वास्थ्य शिविर : मोवाइल एपबाट स्वास्थ्य सेवा

काठमाडौं । वर्तमान सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ शहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझै भन्नौ भने...

स्वाँ या पुंन्हीको उपलक्ष्यमा १६ जनाद्वारा रक्तदान

नेपालगञ्ज । अशोधरा बौद्ध महिला संघ नेपालगञ्ज बाँकेको आयोजना, २५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा १६ जनाले रक्तदान गरेका छन् । हाम्रो...

बाँकेमा लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

प्रहलाद विश्वकर्मा । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा दुई दिवसीय दोश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी खजुरामा शुरु भएको छ । युवा...

१० नम्बर वडास्तरीय युवा क्लब संजालको अध्यक्षमा थापा चयन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० मा वडास्तरीय युवा क्लबको अध्यक्षमा आदित्य सिंह थापा चयन हुनुभएको छ । शनिबार सम्पन्न संजालको प्रथम अधिवेशनले...

नेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली

नेपालगञ्ज । देशको अवस्था र व्यवस्था बदल्न भन्दै नेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली निकालिएको छ । देशलाई माया गर्ने सम्पूर्ण राष्ट्रप्रेमीहरुको आयोजनामा देशको अवस्था र व्यवस्था...

प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन लुम्बिनी...

डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड

नेपालगञ्ज । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगञ्जमा आयोजित...

Stay connected

3,393FansLike
0FollowersFollow