क्षयरोगी पहिचान गर्न खजुरा-३ मा विविध योजना निर्माण

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं-३ मा क्षयरोग रोगी पहिचान गर्न विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा बसेको...

नेपाल-भारतका जिल्ला प्रमुखबीच बैठक, सुरक्षा व्यवस्थापन मुख्य एजेन्डा

नेपालगञ्ज । नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रमुखहरुबीच भारतको श्रावस्तीस्थित भिन्गामा समन्वयात्मक बैठक बसेको छ । भारतको श्रावस्ती जिल्लामा हुन लागेको भारतीय लोक सभा निर्वाचनको...

बाँकेका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

नेपालगञ्ज । बाँकेका २५ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका...

बालबालिका सम्वन्धी ऐन कार्यान्वयन गर्न उच्च अदालतको परमादेश

नेपालगञ्ज । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्बन्धी ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ । स्थानीय सरकारले...

कर्णालीको हुम्ला र कालिकोटमा औलोको जोखिम

सुर्खेत । कर्णालीका हिमाली जिल्लामा औलो रोगको प्रभाव देखिन थालेको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार विगतमा तराईमा मात्रै...

यादव समाज सेवा केन्द्रको २०८१ को भित्तेपात्रो बिमोचन

नेपालगञ्ज । बाँकेमा संगठित रहेको यादव समाज सेवा केन्द्र बाँकेले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो बिमोचन गरिएको छ । समाज सेवा केन्द्र बाँकेले प्रकाशन...

कोहलपुरमा कक्षा ८ को नजितामा चलखेल पुष्टि, दोषीलाई कारबाही सिफारिस

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयको कक्षा ८ को नजितालाई लिएर गरिएको अध्ययन अनुसन्धानबाट एक दर्जन व्यक्तिहरु दोषी देखिएका छन् । कोहलपुरमा कक्षा ८...

शुल्क कार्यान्वयन अवस्थाबारे संस्थागत विद्यालयहरुमा अनुगमन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे संस्थागत विद्यालयहरुमा अनुगमन थालेको छ । शिक्षा महाशाखाले पछिल्लोपटक गरेको संस्थागत विद्यालय वर्गीकरण अनुसार निर्धारित शुल्क ’कार्यान्वयन’...

अवैध चार हजार बढी भारतीय कुखुराका चल्ला नियन्त्रण

नेपालगञ्ज । बाँके प्रहरीले साढे चार लाख बराबरको अवैध भारतीय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । प्रहरीले डुडुवा गाउँपालिका वडा नं-६ स्थित अहिरापुर्वाबाट अवैधरुपमा...

भारततर्फ निकासी हुन लागेको ठुलो मात्राको चुरोट बरामद

नेपालगञ्ज । बाँके प्रहरीले ठुलो मात्रामा अबैध रुपमा भारत जान लागेको चुरोट बरामद गरेको छ । प्रहरीले बुधबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ स्थि...

Stay connected

3,393FansLike
0FollowersFollow