कम्दीमा लाग्ने उर्ष मेला व्यवस्थित बनाउन विभिन्न समिति गठन
नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिकामा वडा नम्बर ५ मा रहेकाे हजरत बाबा कम्मर शाह दरगाह सरिफमा लाग्ने 'उर्ष मेला' लाई व्यवस्थित र सभ्य बनाउन...
सैयद कृषि सहकारी संस्थाकाे तेस्रो वार्षिक साधारणसभा सम्पन्न
खजुरा । बाँकेकाे खजुरा गाउँपालिका वडा नम्बर ६ मा रहेकाे सैयद कृषि सहकारी संस्था लिमिटेड उढरापुरकाे तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
शनिबार उढरापुरमा...
‘प्राविधिक विश्वविद्यालय एजेन्टाको रुपमा राख्छौं’
नेपालगन्ज । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी सोमबार बस्दैछ । यसपटकको हिउँदे अधिवेशनमा बाँकेका प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको विषयलाई...
नरैनापुरका वडाहरुमा ‘हातेमालो परियोजना’को कार्यशाला संचालन
अन्जली राजी,
नरैनापुर । बाँकेको नरैनापुरका वडाहरुमा हातेमालो परियोजनाको सुरुवाती कार्यशाला संचालन गरिएको छ । स्थानीय तहको समन्वय सहकार्यमा बाँकेमा सामाजिक विकास मंच (एस डिएफ)...
नरैनापुरमा वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितालाई नरैनापुर गाउँपालिका वडा नम्बर ५...
बाँके अदालतका सुब्बा धमलालाई भ्रष्टाचार मुद्दा
नेपालगन्ज । बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाबिरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार गरेकाे भन्दै आरोपपत्र दायर भएको छ ।
मुद्दा मिसिल अभिलेख...
अमन कन्स्ट्रक्सन गुलरियालाई कालो सूचीमा राख्दै खजुरा
नेपालगन्ज । सम्झौता गरेर काम नगर्ने बर्दियाको अमन कन्स्ट्रक्सनलाई खजुरा गाउँपालिकाले कारबाही गर्ने प्रक्रिया अगाडी बढाएको छ । सम्झौता गरेको चार वर्ष पुगिसक्दा पनि...
अदालतमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जनालाई पक्राउ गरेको...
किसानको धानमा ‘कार्टेलिङ’ बढ्दै
नेपालगन्ज । किसानले उत्पादन गरेको धानमा कार्टेलिङ बढ्दै गएको छ । सरकारले किसानले उत्पादन गरेको धान खरिद नगर्दा किसान कार्टेलिङको सिकार बन्न बाध्य छन्...
एक विद्यालयमा तीन प्रधानाध्यापक !
नेपालगन्ज । एउटा विद्यालयमा कति जना प्रधानाध्यापक हुन्छन त ? एक जना । तर बाँकेको एउटा स्थानीय तहमा रहेको एक माध्यमिक विद्यालयमा एक बढी...









