बम बिस्फोटपछि गुलरियामा रोकिएको मतदान पुनः शुरु

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरको शम्भुशरण माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः शुरु भएको छ । केन्द्रबाहिर विस्फोट भएपछि एक घण्टा...

कञ्चनपुरबाट नेकपा बहुमतका ८ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट नेकपा बहुमतका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका-४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला...

गुलरियामा मतदान केन्द्र नजिकै बम बिस्फोट, मतदान कार्य रोकियो

गुलरिया । बर्दियाको गुलरिया मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको...

बाँकेमा पनि उत्साहजनक रूपमा मतदान शुरु (फोटोफिचर)

नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बाँकेमा पनि...

तुलसीपुरमा शंकास्पद वस्तु फेला

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक-७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ ।...

मन्त्री अथक र पूर्वमन्त्री राईले गरे मतदान, नपछुताउनेगरी मतदान गर्न अपिल

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एवं पूर्व मन्त्री इस्तियाक राईले मतदान गर्नुभएको छ । गहतराजले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत...

नेपालगञ्जमै थन्कियो हुम्ला पठाउने ३५०० क्विन्टल चामल

खजुरा (बाँके) । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको...

सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु

चितवन । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय...

बाजुरामा सुरक्षा चुनौती, ७० मध्ये ४ वटा मतदानस्थल मात्र सामान्य

बाजुरा । मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा...

तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने, बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न सुझाव

काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी...

Stay connected

3,393FansLike
0FollowersFollow